आकाशबाट करिब १० किलोको  एउटा ढुंगा खसेपछि हेर्नेहरूको भीड

काठमाडौं /  ‘असामान्य' लाग्ने आकाशबाट करिब १० किलोको  एउटा ढुंगा खसेको सीमावर्ती क्षेत्र भारत विहारको मधुवनीमा स्थानीयबासीले जनाएका छन्। त्यस क्षेत्रमा ढुंगा खसेपछि हेर्नेहरूको भीड लागेको छ। मधुवनी जिल्लाअन्तर्गत लौकहीको कौरियाही ककहिया बधारमा खसेको सो...

घट्ने भयो इन्टरनेटको मूल्य

काठमाडौं / इन्टरनेट सेवा प्रदायकले यसअघि १३ प्रतिशतले बढाएको इन्टरनेटको मूल्य फिर्ता लिएका छन् । यससँगै विगत एक वर्ष अघिदेखि इन्टरनेटको मूल्य बढाउने र फिर्ता लिने प्रवृत्ति पनि अन्त्य भएको छ । मन्त्रिपरिषद्को यही साउन...

नेपाल टेलिकमको एफटीटीएचमा थप सुविधा

काठमाडौं / नेपाल टेलिकमले उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधासमेत प्रयोग गर्न सकिने गरी ल्याएको फाइबर टु द होम (एफटीटीएच) सेवामा सुविधा थप गरेको छ । एफटीटीएचमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत...

टिकटकको अन्तर्राष्ट्रिय डाटा सेन्टर भारतमा

एजेन्सी / टिकटकको प्यारेन्ट कम्पनी ‘बाइट डान्सले आफ्नो पहिलो अन्तर्राष्ट्रिय डाटा सेन्टर भारतमा स्थापना गर्ने भएको छ। चिनियाँ कम्पनीले पहिलोपटक चीन बाहिर गएर भारतमा डाटा सेन्टर स्थापना गर्न लागेको हो। कम्पनीले भारत आफ्नो सबैभन्दा बलियो...

नेपालमै पहिलो ‘नेटवर्क आर्क ब्रिज’को निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं /  बिजुलीबजारस्थित धोबीखोलामा निर्माणाधीन ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको पुल आगामी तीन चार महीनामा सम्पन्न हुने काठमाडौँ उपत्यका सडक...

ट्विटरले डिजाइन फेरियो

एजेन्सी / ट्विटरले आफ्नो डिजाइन फेरेको छ । गत सोमबारदेखि आफ्नो वेबसाइटको रिडिजाइनलाई फेर्न थालेको थियो । जस अन्तर्गत केही महत्वपूर्ण परिवर्तन भएका छन् । यसमा लगिङ आउटमा नगइ स्वीच भेट्टाउन सकिने र विभिन्न...

पाइप लाइनबाट डिजेल नेपाल आइपुग्यो

काठमाडौं / मोतीहारी–रक्सौल–अमलेखगन्जमा इण्डियन आयल कर्पोरेसन(ओइसी)ले पाइपबाट पानी र तेल नेपाल पठाएको छ । नेपाल आयल निगम अमलेखगन्ज डिपोका अनुसार अहिले पाइपबाट तेल आपूर्ती जारी छ । औपचारिक रुपमै तयारी पूरा गरेर तेल आपूर्तिलाई सहज...

भाइरल भइरहेको फेसएप खतरनाक ! अमेरिकाको संसदसम्म फेसएपकै चर्चा

‘फेस एप’ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सामाजिक संजालमा यो एप प्रयोग गर्नेको संख्या उच्च छ । यो एपले जवानीको फोटोलाई बुढ्यौलीमा बदल्छ, मतलब बुढ्यौलीमा तपाई कस्तो देखिनु हुनेछ भनेर यो एपले...

फेसएपच्यालेन्ज एप प्रयोगकर्ताहरु होशियार ! मोबाईल विवरण अन्त जाला

एजेन्सी / के तपाईलाई बुढो हुने रहर छ ? संसारका मानिसहरुले अत्याधिक प्रयोग गर्ने ईन्टरनेटमा हालै मात्र ‘फेस एप’ भन्ने नयाँ मोबाईल एप्लिकेसनले बजार तताईरहेको छ। समाजिक संजालहरुमा उक्त एपले आफ्नो बुढेसकालको तस्विर बनाएर...

आजदेखि इन्टरनेटको १३ प्रतिशत मूल्य वृद्धि, नेपाल टेलिकमले शुल्क नबढाउने भन्दै विज्ञप्ति जारी

 काठमाडौं /  इन्टरनेट सेवा प्रदायकहरूले आज बुधबारदेखि इन्टरनेटको १३ प्रतिशत मूल्य वृद्धि गर्ने भएका छन् । इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान) नेपालको निर्णयमा सबै सेवा प्रदायकले उपभोक्ताबाट १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क उठाउन सुरु गर्ने...

RECENT POSTS

HOT NEWS