माली घटनाप्रति राष्ट्रसंघ प्रमुखद्वारा आपत्ति

एजेन्सी / संयुक्त राष्ट्रसङ्घ– संयुक्त राष्ट्रसंघक महासचिव एन्टोनियो गुटेर्रेसद्वारा शनिबार बिहान मालीमा भएको १३४ जनाको सामुहिक हत्याको भत्र्सना व्यक्त गरेका छन् ।  ‘राष्ट्रसंघ महासचिब मालीको एउटा ग्रामिण वस्तीलाई घेरा हाली एक बन्दूकधारी समूहले गरेको...

कजाखस्तानको राजधानीको नाम ‘अस्ताना’

एजेन्सी / शनिबार कजाखस्तानले राजधानीको नाम ‘अस्ताना’ लाई परिर्वतन गरेका छन् । एक घोषणामार्फत यसको नाम ‘नुर–सुल्तान’ गराखिएको थियो । जसको नाम कजाखस्तानमा तीन दशक शासन गरेका नेता नुर–सुल्तान नजरवाएभको सम्मानमा दिइएको सरकारले जनाए...

थप्पड हान्ने प्रतियोगिताको भिडियो भाइरल

एजेन्सी/रुसको क्रस्क्नोयस्क नामक सहरमा पहिलो पटक थप्पड हान्ने प्रतियोगिता आयोजना भएको थियो । ्उक्त खेलका लागि एक पटकमा दुई प्रतियोगीलाई सहभागी गराइएको थियो । एउटा सानो टेबलमा एक अर्काको मुखामुख गरेर बसेका उनीहरुले पालैपालो...

भेनेजुयलामा राजनीतिक संघर्षका कारण पानीको संकट

एजेन्सी / भेनेजुएलामा गत ६ दिनदेखि बिजुली आपूर्ती बन्द भएको कारण खानेपानीको समस्या उत्पन्न भएको छ । बिजुलीबाट चल्ने पम्पले काम नगरेकाले घरघरमा पानी नपुगेका हो । अहिले थोपा–थोपा पानीको लागि भेनेजुएलाका जनता खानेपानीका...

अमेरिकाले प्रतिबन्ध लगाउने भयो चिनिँया फर्मलाई

एजेन्सी / संयुक्तराज्य अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने भएको छ । उक्त कदमले अमेरिकाको उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्ने उद्देश्यले गरेको देखिएको...

जापानको आओमोरी शहरमा बरफ जमेको हटाउन अर्बौं रुपैयाँ लाग्ने

एजेन्सी/जापानको आओमोरी शहर विश्वको सबैभन्दा धेरै बरफ जम्ने मध्येको एक हो । हालै यहाँ २१ फिट बरफ जमेको छ । यति बरफले दुई तल्ले भवन मज्जाले ढाक्न सक्छ । गत वर्ष बरफ हटाउनका लागि...

उत्तर कोरियाली नेता किम जोंगको विशेष ‘रेल’

एजेन्सी/उत्तर कोरियाली नेता किम जोंग उनको व्यापक चर्चा भइरहन्छ । कहिले आफ्नो गोप्य जीवनशैलीका लागि त कहिले परमाणु हतियारको चक्करमा, उनीबारे मिडियामा चर्चा भइरहन्छन् । उनी मंगलबार आफ्नो ‘हरियो रेल’ मा यात्रा गरेर ट्रम्पसँगको...

 दिल्लीको  होटलमा आगलागीमा परि १७ जनाको मृत्यु

नयाँ दिल्ली/दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटलमा मङ्गलबार बिहान आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ । घटनामा परी अन्य ११ जना घाइते भएका छन् । करोल बाघस्थित...

अफगानिस्तानका पूर्वराष्ट्रपति मुजाद्धादीको निधन

काबुल/अफगानिस्तानका पूर्वराष्ट्रपति सिब्घाटुल्लाह मुजाद्धादीको सोमबार राती निधन भएको छ । स्थानीय सञ्चार माध्यमहरुले ९३ बर्षको उमेरमा उहाँको काबुलमै निधन भएको समाचार मङ्गलबार संप्रेषण गरेका छन् । सन् १९९२ को अप्रिलमा नाजिबुल्लाहले राजिनामा दिएपछि मुजाद्धादीले...

सिरियामा भएको आक्रमणका ७० जना हताहत

दमासकस/सिरियाको पूर्वी क्षेत्रमा भएको हवाई आक्रमणमा परी मृत्यु र घाइते हुनेको संख्या करिब ७० पुगेको अधिकारीहरुले बताएका छन् । अमेरिका नेतृत्वको सेनाले मङ्गलबार आक्रमण गरेको अधिकारीहरुलाई उद्धृत गर्दै राज्यद्धारा सञ्चालित टेलिभिजनले जनाएको छ । पूर्वी ग्रामीण...

RECENT POSTS

HOT NEWS