सरकारलाई निश्पक्ष भएर भ्रष्टाचारका फाईल खोल्न माकुनेकाे आग्रह

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सरकारलाई निश्पक्ष भएर भ्रष्टाचारको फाईल खोल्न आग्रह गरेका छन् ।शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चाको गण्डकी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दैै उनले भ्रष्टाचारका फाइलहरु खोल्दा...

नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेन र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ। अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन शुक्रबार काठमाडौं आइपुगेका...

राजनीतिक नक्सा सच्याउन चीन सरकारलाई आग्रह

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले हालै जारी गरिएको राजनीतिक नक्सा सच्याउन चीन सरकारलाई आग्रह गरेको छ । नेपालको भूभाग भारतमा देखाइएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीले नक्सा सच्याउन चीन सरकारलाई आग्रह गरेको हो । ‘चीन सरकारले...

अहिले माओवादीलाई अपराधी करार गर्न खोजिएको भन्दै ठूलो षड्यन्त्र

पोखरा । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिले माओवादीलाई अपराधी करार गर्न खोजिएको भन्दै यो ठूलो षड्यन्त्र भएको टिप्पणी गरेका छन् । शुक्रबार पोखरामा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै विप्लवले देशको कार्यकारीलाई...

सरकार कहिले ढल्ला भन्ने चिन्ताबाट मुक्त हुन प्रधानमन्त्रीलाई माकुनेकाे आग्रह

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकार कहिले ढल्ला भन्ने चिन्ताबाट मुक्त हुन आग्रह गरेका छन् । समाजवादी मोर्चाले बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै...

सरकारले चलायाे भ्रष्टाचारविरूद्ध अभियान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारले भ्रष्टाचारविरूद्धको अभियान चलाएको बताएका छन्। सरकारले दायाँबायाँ नहेरी भ्रष्टाचारविरूद्ध अभियान चलाएको उनले बताए। बिहीबार सुर्खेतमा समाजवादी मोर्चाको कर्णाली प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै नेकपा मा‌ओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले भने,...

जसपाले एक समितिको व्यवस्था कडाइका साथ लागू गरिने

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू गरिने भएको छ । पार्टीका कुनै सङ्गठन, विभाग या पदाधिकारीमा पनि एक व्यक्ति एक पदको मान्यतालाई कायम...

चन्द्रागिरिबाट ‘जनतासँग माओवादी कार्यक्रम’ सुरू हुने

काठमाडाैं । माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत प्रत्येक वडामा जाने अभियानको सुरूवात काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ बाट सुरू हुने भएको छ। प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो अभियानको सुरुवात गर्नेछन्। गत स्थानीय निर्वाचनमा यो...

सामाजिक सञ्जालमा चरित्रहत्याको दुष्प्रयास

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जालमा चरित्रहत्याको दुष्प्रयास भएको भन्दै साइबर ब्युरोमा जाहेरी दिएका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवका निजी सचिव महेश चौरसियाले उनको आधिकारिक प्रमाणित फेसबुक पेज...

प्रतिनिधिसभाको बैठकमा प्राधिकरणले उद्योगीलाई अर्बौंको बक्यौता किन नउठाएको भन्दै प्रश्न उठ्याे

काठमाडौं । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरूबाट विद्युतको अर्बौं रकम किन नउठाएको भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद यादवले सर्वसाधारण जनतालाई एक महिना विद्युत् महसुल...

RECENT POSTS

HOT NEWS