१५ हजार १ सय १ मत प्राप्त गर्दै नागरिक उन्मुक्तिका चौधरी विजयी
काठमाडौं । कैलाली क्षेत्र नं १ प्रदेशसभा (१) तर्फ पनि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी भएका छन् । प्रदेशसभा (१) मा चौधरी १५ हजार एक सय एक मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका...
नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्रप्रसाद सिंह पुनः निर्वाचित
काठमाडौं । सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ ‘१’ मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्रप्रसाद सिंह पुनः निर्वाचित हुनुभएको छ ।
सिंहले १५ हजार छ सय ९३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी...
पुष्पकमल दाहाल दोब्बरभन्दा बढी मतले प्रतिनिधि सभा सदस्यमा निर्वाचित
काठमाडाैं । गोरखा-२ बाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल दोब्बरभन्दा बढी मतले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीलाई १३ हजारभन्दा बढी मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित...
चितवन २(१)मा एमाले र ३ (१)मा राप्रपा विजयी
काठमाडौं । यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । जिल्लाको क्षेत्र नम्बर २(१) र ३(१)को मत परिणाम आएको छ ।
प्रदेशसभाअन्तर्गत चितवन क्षेत्र नम्बर...
नीतिगत भ्रष्टाचार अन्त्यका लागि कानुन निर्माण गर्ने याेजना छ : कान्छी सांसद सोबिता
काठमाडाैं । काठमाडौं-२ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन्। उनी अहिलेसम्म निर्वाचित भएकामध्ये सबैभन्दा कान्छी सांसद हुन्।
राजनीतिमा पाका र अनुभवले खारिएका प्रतिद्वन्द्वीलाई उछिन्दै २७ वर्षीया गौतमले संसदको यात्रा तय...
काठमाडौं २ मा प्रतिनिधि सभा सदस्यमा सोविता गौतमले जितिन्
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य निर्वाचित सोविता गौतमले जनताले जित नभएर जिम्मेवारी सुम्पिएको बताएकी छन्।
बुधबार दिउँसो मतदातालाई धन्यवाद दिँदै उनले काठमाडौं क्षेत्र नम्बर २ ले फेरि इतिहास...
माधवकुमार नेपाल ४ हजार ६३० मतले अगाडि
गौर । निर्वाचनको पछिल्लो मतगणना परिणामअनुसार रौतहट प्रतिनिधि सभा क्षेत्र न १ बाट माधवकुमार नेपाल ४ हजार ६३० मतले अगाडि रहनु भएको छ ।
मतगणनाको पछिल्लो परिणामअनुसार अध्यक्ष नेपालले १९ हजार ७७० मत प्राप्त गरी अग्र...
जनमत पार्टीका उम्मेदवार ईन्जिनियर शम्भु साह निर्वाचित
जनकपुरधाम । सप्तरीको क्षेत्र नं. २ (ख) मा जनमत पार्टीका उम्मेदवार ईन्जिनियर शम्भु साह निर्वाचित भएका छन् ।
उनले जसपाका उम्मेदवार निवर्तमान प्रदेश सांसद विशेश्वर प्रसाद यादवलाई ४८ मत अन्तरले पराजित गर्दै निर्वाचित भएका छन्...
काठमाडौं २ (ख) मा १२ हजार १६३ मत लिएर राप्रपाका विष्ट विजयी
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ प्रदेश (ख) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजु विष्ट विजयी हुनुभएको छ ।
विष्टले १२ हजार १६३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत विमला रेग्मीले जानकारी दिनुभयो...
हुम्लामा मतपेटिका अलपत्र
काठमाडौं । हुम्लामा मतपेटिका अलपत्र परेका छन् । मतदान सम्पन्न भएको चार दिन बितिसक्दा पनि मतपेटिका संकलन भएको छैन । प्रदेश १ का २२ मतदान केन्द्रका ८८ मतपेटिका सदरमुकाम सिमकोट पुर्याइए पनि प्रदेश २...

























