एसका अध्यक्ष नेपाल र मित्रराष्ट्र पाकिस्तानका राजदूत साइद हाइदर शाहबीच भेटवार्ता
काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष तथा पूर्व(प्रधानमन्त्री माधवकुमार नेपाल र मित्रराष्ट्र पाकिस्तानका राजदूत साइद हाइदर शाहबीच भेटवार्ता भएको छ ।
फागुन २ गते सोमबार साँझ नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा दुई पक्षीय आपसीहित...
एमसीसी टेबल हुने संकेत
काठमाडौं । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले भोलिको संसद बैठकमा एमसीसी टेबल हुने संकेत गरेका छन् । कांग्रेस संसदीय दलको बैठक चलिरहँदा बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘सम्भवत: भोलिको सदनमा एमसीसी पेस हुन्छ ।’
मन्त्री बडूका...
सहकारीको ब्याजदर बढाउन सहकारी मन्त्री सकारात्मक
काठमाडौं / सहकारीको ब्याजदर बढाउन सहकारी मन्त्री सकारात्मक देखिनुभएको छ । राष्ट्रिय सहकारी महासंघको टोलीले सहकारी मन्त्री शशी श्रेष्ठलाई भेट गरि सहकारीको ब्याजदर बढाउन लविङ गरेका थिए ।
बैंकहरुले ब्याजदर बढाउँदा सहकारी मारमा परेको महासंघको...
फागुन ४ मा MCC टेवल गर्ने तयारी, एमालेले सहयोग नगर्ने ओलीबाट जानकारी !-Nimkant Pandey
https://www.youtube.com/watch?fbclid=IwAR2Bq7lMUzxewJvtipiZzfNlfeihWioLj06qn5DP9UyhkKwK0ebiqBjZ_nk&v=SQKUYglESEk&feature=youtu.be
अदालतका चार जना न्यायाधीशविरुद्ध काउन्टर महाभियोग प्रस्ताव दर्ता गर्ने
काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतका चार जना न्यायाधीशविरुद्ध काउन्टर महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ।सत्तागठबन्धनले कुनै प्रमुख प्रतिपक्षी दलसँग कुनै छलफलै नगरी प्रधानन्यनधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याएकाले काउन्टर प्रस्ताव दर्ताको तयारी गरेको एक नेताले...
एमसीसी संसदमा लैजाने विषयमा कांग्रेस र माकेसहित एमालेको भूमिकाप्रति वैद्यकाे आक्रोश
काठमाडौँ – नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई संसदमा लैजाने विषयमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भूमिकाप्रति आक्रोश व्यक्त...
महाभियोग प्रस्तावबारे जानकारी पत्र पठायाे
काठमाडौं । संघीय संसद् सचिवालयले विभिन्न ६ संस्थालाई महाभियोग प्रस्तावबारे जानकारी पठाएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्ध आइतबार दर्ता भएको महाभियोग प्रस्तावबारे जानकारी पत्र पठाएको हो।
जानकारी पत्र पठाइएका संस्थाहरुमा राष्ट्रपतिको कार्यालय, शीतल निवास, काठमाडौं;...
एमसिसी प्रतिनिधिसभाबाट पारित गर्न सत्ता गठबन्धन सहमति नजिक पुगे
काठमाडौं । अमेरिकी सहयोग सम्झौता एमसिसी प्रतिनिधिसभाबाट पारित गर्नलाई विभिन्न विकल्प खोज्न सत्ता गठबन्धन सहमति नजिक पुगेको छ।
सत्ता गठबन्धनका नेताहरूबीच शनिबार भएको छलफलमा अब बस्ने प्रतिनिधिसभा बैठकबाट एमसिसी टुंगो लगाउने सहमति भएको छ।
नेकपा माओवादी...
खोपको २४ लाख मात्रा हराएको छैन, तथ्याङ्क मात्रै नआएको हो : स्वास्थ्यमन्त्री खतिवडा
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको खोपको २४ लाख मात्रा नहराएको बताएका छन् ।
मन्त्री भएको एक सय दिन पुगेको अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले खोप हराएको नभइ तथ्याङ्क नआएको...
संसदमा जवर्जस्त एमसीसी पारित गराएमा गठबन्धन शक्तिहरुले सरकार छाड्नु पर्ने
काठमाडौं । बेलायत–भारतसंग गरेको सन् १८१६ को असमान सुगौली सन्धि, सन् १९५० मा भारतसंग भएको शान्ति तथा मैत्री सन्धि पछि सबैभन्दा राष्ट्रघाति सम्झौता एमसीसी अनुमोदन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आफैं अगाडि सरेको छन् ।...

























