मन्त्रिपरिषद्ले पायो पूर्णता गैर सांसद पनि मन्त्री (सूचीसहित)
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको तीन महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। तेस्रो पटक मन्त्रिपरिषद पुनर्गठन गर्दा एक जना गैर सांसद पनि मन्त्री बनेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट बाँकेका पुराना नेपाली कांग्रेसका नेता...
MCC पास गराउन नारायण खड्का, बाबुराम र कमल थापा सहित ३ ब्यापारी कस्सिए !...
https://www.youtube.com/watch?v=B40yMNerdzI
स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन प्रमद्वारा अनुरोध
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीको महान् पर्व बडादशैँ बिहीबारबाट सुुरु भएकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन सबैमा अनुरोध गर्नुभएको छ ।
असोज २१ गते बिहीबारदेखि सुुरु भएको नेपालीको महान् पर्व विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा...
आज १८ मन्त्री थपिँदै देउवा सरकार
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार ८७ औँ दिनमा मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।
प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार कांग्रेस, माओवादी, नेकपा समाजवादी, जनता समाजवादी पार्टीसहितको सत्ता गठबन्धनका तर्फबाट थपिएका १८ मन्त्रीहरुको शपथ शुक्रबार हुने भएको...
नेपाली भू–भाग लिपुलेक र लिम्पियाधुरामा जनगणना तत्काल अगाडि बढाउन अनेरास्ववियुको माग
काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा तत्काल सुपरिवेक्षक र गणकहरु पठाउँदै नेपाली भू–भागमा जनगणना कार्य अगाडि बढाउन माग गरेको छ।
अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले बिहीबार एक विज्ञप्ति जारी गर्दै...
लगातार तीनपटक निर्वाचन जित्ने कांग्रेसको आवश्यकता : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लगातार तीनपटक निर्वाचन जित्ने कांग्रेसको आवश्यकता रहेको बताएका छन्।
एक निर्वाचन जित्ने र अर्को निर्वाचनमा हार्ने कांग्रेसको विगतको अवस्था फेर्नुपर्नेमा उनले जोड दिए।
झापास्थित गौरादह नगरपालीका -३, वडा कार्यसमितीको...
बिप्लव नेकपाले MCC परियोजनास्थल कब्जा गरे पछि स्थिति तनावपूर्ण !- Nimkant Pandey
https://www.youtube.com/watch?v=6eus08N8nME
कांग्रेसको महाधिवेशनमा प्राध्यापकले प्रतिनिधि हुन नपाउने
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा शिक्षक, कर्मचारी र प्राध्यापकले प्रतिनिधि हुन नपाउने भएका छन्।
उच्च अदालत पाटनले कांग्रेसको महाधिवेशनमा शिक्षक, कर्मचारी र प्राध्यापकहरुलाई प्रतिनिधि नबनाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
सुनिल बोहराले दायर गरेको रिटमा...
प्रधानमन्त्री देउवा नेतृत्वको संयुक्त सरकारमा सहभागी हुने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम सिफारिस गर्न सत्ता गठबन्धनमा सहभागी दलहरू बुधबार छुुट्टाछुुट्टै बैठक बसेका छन् ।
नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको अध्यक्षतामा बुधबार साँझ प्रधानमन्त्री निवास...
लिम्पियाधुरामा पनि जनगणना गर्नुपर्ने माग राख्दै विप्लवद्वारा प्रदर्शन
काठमाडौं । लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा पनि जनगणना गर्नुपर्ने भन्दै नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपानिकट विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
बुधबार माइतीघर मण्डलमा प्रदर्शन गर्दै उनीहरूले नाबि, गुञ्जी, कुटी, लिपुलेक र लिम्पियाधुरामा पनि सरकारले जनगणना गर्नुपर्ने माग...

























