मन्त्रिपरिषदको बैठक आज बस्दै
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे सिंहदरबारमा बोलाइएको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा पछिल्लोपटक प्रधानमन्त्री बनेपछि मंगलबार...
प्रतिनिधिसभाको निर्वाचन रद्द
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचन रद्द गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि आगामी कात्तिक २६ गते र मंसिर ३ गतेका लागि घोषणा गरिएको निर्वाचन रद्द गरेको हो ।
बुधबार आयोगका प्रवक्ता राजकुमार...
प्रधानमन्त्री देउवालाई भारतीय राजदूतको बधाई
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई ज्ञापन गर्नुुभएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर उहाँले बधाई तथा शुभकामना दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो...
पदबहाली गर्दै अर्थमन्त्री शर्माले दिए खोप खरिदका लागि ५ अर्बको सहमति
काठमाडाैं । सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पाँच अर्ब रुपैयाँको सहमति प्रदान गरेको छ। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदबहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पाँच अर्ब रुपैयाँको सहमति...
बालुवाटारबाट बिदाइ भए निवर्तमान प्रधानमन्त्री ओली
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बिदाइ हुनुभएको छ । प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नियुक्त हुनुभएपछि सरकारी निवास बालुवाटारबाट ओली बिदाइ हुनुभएको हो ।
नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका ओलीले बिहान...
अधिकारिकता टुंगिएपछि मात्र जसपाको उपेन्द्र पक्ष सरकारमा जाने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव–डा.बाबुराम भट्टराई पक्ष दलको आधिकारिकता विवाद निर्वाचन आयोगले टुंगो लगाएपछि मात्रै सरकारमा जाने भएको छ।
निर्वाचन आयोगले जसपा आधिकारिकता विवाद टुंग्याउन ३ साउनमा इजलास तोकेको छ। आयोगले दुवै...
मूल्यवृद्धिविरुद्ध आन्दोलनरत पाँच विद्यार्थी संगठनले पेट्रोल पम्प बन्द
काठमाडौं । पाँच विद्यार्थी संगठनले पेट्रोल पम्प तथा ढुवानीका ट्यांकर बन्द गर्न थालेका छन्।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरूले आजदेखि देशभरका पेट्रोल पम्प र ढुवानीका साधन बन्द गर्ने घोषणा गरेका थिए।
सोहीअनुसार उनीहरूले बुधबार...
राष्ट्रपतिमाथि महाअभियोग लगाउनु पर्छ
काठमाडाैं । सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन संविधान प्रतिकूल भएको भन्दै बदर गरिदिएको निर्णयको विवेकशील साझा पार्टी हार्दिक स्वागत गरेकाे छ ।
सर्वोच्चको फैसलाले प्रधानमन्त्री केपी ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो...
नेकपा एमालेको भातृ संगठनद्वारा युथ फोर्स गठन
काठमाडाैं । केपी ओली सरकारबाट बाहिरिएकै दिन नेकपा एमालेको भातृ संगठन युवा संघले युथ फोर्स गठन गरेको छ ।
सोमबार काठमाडौमा बसेको युवा संघको बैठकले युथ फोर्सको गठन गरेको हो ।
यस अघि नै गठन गरिएको...
समाजबादीहरुको टाउकाको मूल्य तोक्ने पालो अब प्रचण्डको !-Nimkant Pandey
https://www.youtube.com/watch?v=jluPm_Ryh8E

























