संसद पदबाट राजीनामा दिने सिंहको धम्की

काठमाडौं । नेपाली कांग्रेका सांसद अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिने चेतावनी दिएका छन् । समायोजनका नाममा क्रियाशील सदस्यातामा धाँदली भएको भन्दै उनले राजीनामाको धम्की दिएका हुन् । यसबारे वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्धय शशांक...

प्रधानमन्त्री देउवासँग जसपा अध्यक्ष ठाकुरको यस्ताे आग्रह

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटमा जसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त गरेकामा बधाई ज्ञापन गर्दै...

गठबन्धन सरकारबाट जनताले धेरै आशा गरेकाे छैन : राप्रपा अध्यक्ष थापा

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गठबन्धन सरकारबाट जनताले धेरै आशा र भरोसा नगरेको जनाएका छन्। शान्ति, स्थिरता र समृद्धिको जनताको आशाविपरीत धर्म परिवर्तन, विदेशी चलखेल र भ्रष्टाचार व्याप्त भएको भन्दै थापाले जनतामा...

जसपाकाे विवादसम्बन्धी मुद्दाको सुनुवाइ बिहीबारदेखि हुने

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ बिहीबारदेखि हुने भएको छ । साउन ३ गतेदेखि निर्वाचन आयोगको इजलासमा जसपाको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ शुरु भएको थियो । आयोगले आइतबार दुवै पक्षलाई आफूसँग...

प्रम देउवा र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। बुधबार विहान प्रधानमन्त्री देउवालाई भेट्न ठाकुर बालुवाटार पुगेका थिए।  ठाकुर निकटस्रोतका अनुसार उनले प्रधानमन्त्री देउवासँग जेलमा रहेका रेशम चौधरी,...

आन्दोलरत जिल्ला नेताको समर्थनमा नेता कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय कार्यालयमा आन्दोलरत जिल्ला नेताको आन्दोलनमा समर्थन जनाएका छन्। आमरण अनसन र धर्नामा बसेका नेता/कार्यकर्ताको आन्दोलनमा समर्थन जनाउन केन्द्रीय कार्यालय सानेपामा नेता कोइराला पुगेका थिए। विधानभन्दा बाहिर...

विप्लवको भेटवार्ता : वामपन्थी एकता कि सहमति कार्यान्वयनको खोजी ?

काठमाडौं ।  मिति २०७८ असार ३० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा भेटवार्ता । मिति २०७८ असार ३१ गते नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरमा भेट, लगत्तै नेपाल र...

देउवा र प्रचण्डबीच ओली सरकारले गरेका नियुक्तिहरु खारेज गर्ने सहमति

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच पूर्ववर्ती केपी शर्मा ओली सरकारले गरेका नियुक्तिहरु खारेज गर्ने सहमति भएको छ। मंगलबार नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्तापछि...

राजनीतिक विषयमा छलफल गर्न नेता नेपालले भेला बोलाए

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षका सांसदहरूको भेला बोलाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछिको परिस्थिति र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेता नेपालले भेला बोलाएका हुन् ।...

साउन १० गतेपछि जसपा यादव पक्ष सरकारमा सहभागी

काठमाडाैं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने गरी उपेन्द्र यादव पक्ष जनता समाजवादी पार्टी (जसपा) नेपालमा छलफल तीव्र बनेको छ । सो दलले यही साउन १० गतेपछि मात्रै सरकारमा सहभागी हुने गरी तयारी...

RECENT POSTS

HOT NEWS