देशको अवस्था परिवर्तन मुख्य कुरा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन ठूलो कुरा नभएको जनाएका छन् ।
नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीले मंगलबार बालुवाटारमा गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशको अवस्था परिवर्तन मुख्य कुरा हुनुपर्ने...
प्रधानमन्त्री ओलीलाई पाकिस्तानी समकक्षीकाे बधाई
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले बधाई ज्ञापन गर्नुभएको छ । चौथो पटक नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकोमा उहाँले सामाजिक सञ्जालमार्फत बधाई दिनुभएको हो ।
पाकिस्तानी समकक्षी शरिफले ओलीलाई उहाँको कार्यकालमा दुई...
पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न १० वटा निर्णय
काठमाडौं । केपी ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न १० वटा निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले विभिन्न १० वटा निर्णय गरेको सरकारको प्रवक्ताको समेत...
उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग भारती राजदूत नवीन श्रीवास्तवले गरे भेटवार्ता
काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारती राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित मन्त्री सिंहको कार्यकक्षमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो ।
मन्त्रालयका अनुसार राजदूत...
प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा सम्बोधन गर्ने
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।
उनले आगामी साउन ६ गते आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको हैसियतमा देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । नेकपा एमालेका प्रमुख...
समाजवादी मोर्चाका संयोजक विप्लवले बाेलाए बैठक
काठमाडाैं । समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवले मङ्गलवार बैठक बोलाएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा भावी रणनीति तय गर्न मोर्चाको बैठक बोलाइएको विप्लवका स्वकीय सचिव असल क्षेत्रीले जानकारी दिए ।
मङ्गलवार दिउँसो...
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा गरे पदबहाली
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आजै राष्ट्रपति भवन, शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्री ओलीले लैनचौरस्थित शहीद पार्कमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरे ।
च्यासलस्थित नेपाल...
प्रचण्डले १८ महिने कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए
काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको रूपमा आफ्नो १८ महिने कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।
सोमबार सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकमार्फत अध्यक्ष प्रचण्डले आफू नेतृत्वको सरकारलाई...
नव नियुक्त श्रम मन्त्री शरतसिह भण्डारीले गरे पदभार ग्रहण
काठमाडौं। नव नियुक्त श्रम मन्त्री शरतसिह भण्डारीले पदभार ग्रहण गरेका छन् ।
सपथग्रहण पछि सिहदरबारस्थित श्रम, रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यकक्षमा पुगेर मन्त्री भण्डारले पदभार ग्रहण गरेका हुन् ।
यसअघि श्रम मन्त्री रहेका भण्डारीले चार...
ओलीले आफूसँगै २१ मन्त्रीहरूले पनि लिए शपथ
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगै २१ मन्त्रीहरूको पनि शपथ गराएका छन् ।
सोमबार बिहान ११ बजे राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको शपथ भएको हो ।
प्रधानमन्त्री ओलीले...
























