अन्धविश्वासले घर–सम्पत्ति छाडेर सडकमा पुर्यायो
ढोरपाटन । बुर्तिबाङ–बोङ्गादोभान सडक छेउमा एउटा सानो छाप्रो छ । छाप्रोमाथि अनकन्टार भिर, तल तमानखोला । त्यही छाप्रोमा बस्नुहुन्छ ६७ वर्षीय देवीराम दर्जीको परिवार । काठ, मुडा र पुराना जस्तापाताले बनेको छाप्रोले राम्रोसँग घाम पानी...
सत्यमाेहन जोशीलाई दिउँसो ४ बजेसम्म सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गर्न सकिने
काठमाडाैं । आइतबार निधन भएका शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शरीर दिउँसो सर्वसाधारणको श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका कार्यालयको परिसरमा राखिने भएको छ।
किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार अहिले उनको पार्थिव शरीर अस्पतालमै...
तिहारका लागि माटोका पाला बनाउन भ्याइनभ्याई (फोटो फिचर)
काठमाडौं । नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिएसँगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याई भएको छ । भक्तपुरको ‘पोर्टरी स्क्वायर स्वाएर’ मा माटाको भाँडा बनाउँदै आएका स्थानीय प्रजापति समुदायलाई भ्याइनभ्याई भएको हो । परम्परागत रुपमा...
थापाथली क्षेत्रमा अनधिकृत संरचना हटाउन सुरु
काठमाडौं ।काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।
महानगरले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि यूएन पार्कको पुल आउने क्षेत्र (सुकुम्बासी बस्ती नजिकै) निर्माण भएका अनधिकृत संरचना हटाइरहेको...
‘बुंग महोत्सव’ हुने
काठमाडाैं । काठमाडाैंबाट नजिकै रहेको सम्पदा बस्ती बुंगमतीमा आउँदो शनिवार (असोज २९ गते) 'बुंग महोत्सव' हुने भएकाे छ । भूकम्पले थलिएको धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक नेवारी बस्ती बुंगमतीलाई पुनर्जीवित गर्ने उद्देश्याक साथ महोत्सव गर्न...
टुकुचा खोला खोलाकै रूप कायम गर्नुपर्छ: संस्कृतिविद् सत्यमोहन जोशी
काठमाडौँ – १३० वर्षअघि तत्कालीन प्रधानमन्त्री श्री ३ वीरशमशेरको पालामा जयनेपाल हलदेखि कमलादीसम्मको टुकुचा खोला भूमिगत गर्न बनाएको संरचना(डुँड)निकै ऐतिहासिक रहेको मानिएको छ । आर्किटेक्ट इन्जिनियर तथा खोजकर्ताहरूले गुम्बज शैलीमा बनेको यो संरचना ज्यादै महत्वपूर्ण...
भक्तपुरका शक्तिपीठमा दर्शनार्थीको घुइँचो
भक्तपुर । घटस्थापनाका दिन आज भक्तपुरका विभिन्न शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । आज बिहानैदेखि ब्रह्मायणी मन्दिर सहित अन्य धार्मिक स्थानमा दर्शनार्थीको भीड लागेको छ । भक्तपुरका नौ शक्तिपीठमा नवरात्रिभरि मेला लाग्ने गर्दछ...
गोरखा दरबारको दसैं घरमा विधिपूर्वक जमरा राखियो
गोरखा । गाेरखाको कालिका मन्दिरमा रहेको दसैं घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर २३ मिनेटको शुभ साइतमा दसैं घरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले...
ढिकीमा कहाँनेर मान्छेले बल लगाउँछ ? कहाँनेर गुरुत्व बल लाग्छ र चामल बन्छ ?
काठमाडौं । ढिकीमा कहाँनेर मान्छेले बल लगाउँछ ? कहाँनेर गुरुत्व बल लाग्छ र चामल बन्छ ? जाँतोले कसरी अन्नलाई पिठोमा परिणत गर्छ ? पानीघट्ट चल्दा विज्ञानका कुन कुन सिद्धान्तले काम गर्छन् ? अनि रकेट...
साढे सात वर्षपछि ठडियो भूकम्पले क्षतिग्रस्त जयवागेश्वरी मन्दिर
काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर भूकम्पको साढे सात वर्षपछि माटोको जोडाइबाट ठडिएको छ । सम्पन्न जयवागेश्वरी मन्दिर माटोको जोडाइबाट पुनर्निर्माण हुनसक्छ भन्ने...
























