सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक पर्छ

काठमाडौं । सीमाविद् बुद्धिनारायण श्रेष्ठले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्नेमा जाेड दिएका छन् । शुक्रबार सीमाविद् श्रेष्ठद्वारा लिखित पुस्तक ‘बोर्डर म्यान अफ नेपाल’ को सार्वजनिकीकरणमा बोल्दै सीमाविद् श्रेष्ठले सरकारले कालापानी, लिपुलेक...

डुबेर २ जनाको मृत्यु

काठमाडौं । सप्तरीकाे महदेवा गाउँपालिका-४ डाडाटोल बस्ने सुवन कामैतकी छोरी ५ वर्षीया सोनम कुमारी कामैतको सोही ठाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । धनुषाकाे विदेह नगरपालिका-१ ठाडि बस्ने राजेश भगतको छोरा...

भक्तपुरमा इन्टनेटमा समस्या उत्पन्न

काठमाडौं  । भक्तपुरमा इन्टरनेट सेवा अवरुद्ध भएको छ। इन्टरनेट सेवा प्रदायक संघले बुधबार नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका केही कर्मचारीहरुले इन्टरनेट सेवा प्रवाह गर्न प्रयोग भएका इन्टरनेट सेवा प्रदायकहरुका तार (फाइबर) सुनियोजित रुपमा काटिदिँदा...

मास्क नलगाइकन पाटन दरबार जान बन्देज

ललितपुर । विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका-१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिनामास्क प्रवेश निषेध गरिएको छ। महानगरपालिकाले दरबार परिसरमा भिड हुने जनाउँदै  मंगलबारदेखि  यस्ताे  व्यवस्था गर्नु परेकाे जनायाे । नगर प्रहरी प्रमुख सीताराम...

नेपाल अझै १७.४ % गरिबीको रेखामूनि

काठमाडाैं । सरकारले नेपालले बहुआयमिक गरिबीको रेखामूनि रहेको संख्या अझै ४९ लख ८० अर्थात १७।४ प्रतिशत रहेको देखाएको छ । राष्ट्रिय योजना आयोगले अक्सफोर्ड पोभर्टी एण्ड ह्युमन डेभलपमेन्ट इनिसियटिभ (ओपीएचआई)को सहकार्यमा तथा संयुक्त राष्ट्र संघीय...

विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौं

काठमाडौं ।  बिजुलीको आन्तरिक खपत बढाउने ध्येयका साथ सरकारले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौं’ नाराका साथ प्रवर्द्धनात्मक योजना अगाडि सारेको छ। देशभित्रै बिजुली खपत बढाउने र समृद्धिको लक्ष्यलाई साकार पार्ने योजनाका साथ उक्त कार्यक्रम...

कोरोनाका कारण “बाघ भैरबको जात्रा रोकियो”

काठमाडाैं । कीर्तिपुरको मध्य भागमा रहेका बाघभैरवलाई त्यहाँका स्थानीयबासीले आराध्यदेव मानी पूजाआजा गर्दै आएका छन्। कीर्तिपुरमा बस्ती बस्दादेखि नै बाघभैरव मन्दिरको अस्तित्व रहिआएको कीर्तिपुर जात्रा पर्व व्यवस्थापन समितिका सदस्य वीरेन्द्र शाक्यले जानकारी दिए। उच्च...

मातृभाषाका सञ्चारमाध्यमहरूलाई प्रवर्द्धन गर्न विशेष नीति ल्याउनुपर्छ : अध्यक्ष गुरुङ

काठमाडौं । मातृभाषाका सञ्चारमाध्यमहरूको अवस्था कमजोर बन्दै गएकोप्रति सरोकारवालाले चासो व्यक्त गरेका छन्। यस्ता सञ्चारमाध्यम र मातृभाषा पत्रकारिताको प्रवर्द्धनमा राज्यबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको उनीहरूको गुनासो छ। तामाङ पत्रकार संघले २१औं तामाङ प्रसारण...

अफगानिस्तानबाट उद्धार गरिएका १ सय २७ नेपालीलाई स्वदेश ल्याइयो

काठमाडाैं । अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपालीलाई काठमाडौं ल्याइएको छ । गृहमन्त्री बालकृष्ण खाँणको पहलमा उहाँहरुलाई काठमाडौ ल्याउन सफल भएको मन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसीले बताउनुभयो । उहाँहरुलाई अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सको विमानले...

पाटनमा यसरी मनाइयाे पञ्चदान पर्व

काठमाडाैं । पाटनमा बौद्ध धर्म मान्ने नेवारहरूले पञ्चदान पर्व मनाएका छन् । पञ्चदान विभिन्न दीपङ्कर बुद्ध, करुणामयका मूर्तिहरू तथा शाक्य मुनिहरूलाई दान दिने पर्व हो । यसदिन पृथ्वीबाट उब्जेको अन्न, फलफूल लगायत पाँच प्रकारको अन्न...

RECENT POSTS

HOT NEWS