स्कार्पियोको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु

बाँके । नेपालगंज उपमहानगरपालिका-१८ स्थित सडकमा सु.प.प्र ०१-००१ च ३४६४ नम्बरको स्कार्पियोको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-१३ बस्ने २४ वर्षीया आस्था शाह र हाल नाम, थर, वतन नखुलेका ३५ वर्षीय पुरूषको गएराति मृत्यु भएको छ...

बसले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु

पोखरा । बसले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । भारत घर भै हाल पोखरा २७ बस्ने इसरावती कुमारीको ज्यान गएको हो । ३० वर्षकी उनी लेखनाथ महोत्सवमा फुटपाथमा फूल बेच्दै थिइन् ।...

जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु

बाजुरा । बाजुराको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । धनुषा, गणेशमान चारनाथ नगरपालिका-७ घ्यामपाली टोल बस्ने राम सिंह यादवको यादव मत्स्य तथा कृषि खुकुरा फर्ममा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा कुखुराको दाना र फर्मभित्र रहेको खुकुराको चल्ला ३ हजार...

टिपरले ठक्कर दिँदा स्कुटी चालकको मृत्यु

भक्तपुर । मध्यपुर थिमी–२ सानोठिमीमा गएराति टिपरले ठक्कर दिँदा स्कुटी चालकको मृत्यु भएको छ । दुर्घटनामा काभ्रे रोशी गाउँपालिका– १० घर भई गठ्ठाघर बस्ने २३ वर्षको विशाल मैनालीको मृत्यु भएको हो । राति पौने ११...

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । बर्दिया, बढैयाताल गाउँपालिका-३ सिमरास्थित सडकमा भे.७ प ५३८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक बाँके खजुरा गाउँपालिका-३ बस्ने ३० वर्षीय कृष्ण सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं ।  सुनसरी, कोशी गाउँपालिका-३ बस्ने रामु मुखियाको घरमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा उक्त आगो छिमेकमा फैलिएर मुखिया समेत ४ जनाको ४ वटा घर पूर्णरूपमा जलेर करिब १८ लाख ३२ हजार...

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । महेन्द्र राजमार्गको शीतगङ्गा–८ सातमाराको राप्ति पुल नजिकै ना६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार  दुर्घटना भएको थियो । मृत्यु हुनेमा  ट्रकका...

सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बनस्थली ढुङ्गेधारास्थित सडकमा ना.८ ख ३५०१ नम्बरको ट्रक र बाग्मती प्रदेश ०२-०३१ प ४९४९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार नागर्जुन नगरपालिका-१ रानिबन बस्ने २३...

श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ

काठमाडौं । धादिङको धुनीबेसी नगरपालिका–२ मा श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन्। श्रीमती २१ वर्षीया पवित्राको हत्या गरेको आरोपमा स्थानीय रामचन्द्र बलयकोटी पक्राउ परेका  हुन् । उनले श्रीमतीको हत्या गरी शव धैरेनी सामुदायिक वनको बाटोमा...

RECENT POSTS

HOT NEWS