सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडौं / दाङकाे गढवा गाउँपालिका-२ पचाहास्थित सडक खण्डमा ना.२ ख ७५११ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३० वर्षीय आत्मराम चौधरीको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । उक्त घटनामा संलग्न बस र...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

तेह्रथुम / म्याङलुङ नगरपालिका-७ आङबुङ बस्ने छबिलाल गुरागाँईको घरमा आइतबार राति आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद १ लाख ४० हजार रुपैयाँ समेत जलेर करिब ६ लाख ३४ हजार रुपैयाँ बराबरको धनमाल...

सुनसरीमा मध्यराति भयानक दुर्घटना, ७ जनाको मृत्यु

इटहरी– सुनसरीको हरिपुरमा ट्रक र एम्बुलेन्स ठोक्किँदा एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको छ। वीरगंजबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई शनिबार राति करिब...

आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

संखुवासभा / खाँदबारी नगरपालिका-१० बतासे बस्ने वीर बहादुर राईको घरमा विजुलीको तार सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा घर, घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तन, अन्नपात लगायतका सामान जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट...

अर्घाखाँची बस दुर्घटनाः ज्यान गुमाउनेको संख्या १९ पुग्यो, ११ को सनाखत

अर्घाखाँची– अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– ६, नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको संख्या १९ पुगेको छ । मृत्यु भएकाहरुमध्ये ११ जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा सन्धिखर्क ७ डिहीडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाउँकी...

धादिङमा जन्ती बस दुर्घटना: एकको मत्यु, ४० घाइते

धादिङ– पृथ्वीराजमार्गस्थित धादिङमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् । नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८ नंको जन्ती बोकेको बस धादिङको गल्छी गाउँपालिका वडा नं ६...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट 

काठमाडौं / कागेश्वरी मनहरा नगरपालिका-७ कार्की गाउँस्थित सर्लाही बरहथवा नगरपालिका-१४ घर भएको शिवशंकर महतोको मोटरसाइकल पार्टस पसलमा बिद्युत सर्ट भई शुक्रबार राति आगलागी हुँदा विभिन्न मोटरसाइकलको पार्टसहरु जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल...

सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

काठमाडौं / ललितपुर, सप्तरी, दोलखा, बाँके, धनुषा र कञ्चनपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-११ युएन पार्कस्थित सडकमा बा।.९१ प १३०१ नम्बर र बा.७७ प ६७९३...

बस दुर्घटनामा १२ जना घाइते

राँझा / दाङको तुलसीपुरबाट नेपालगन्ज आउँदै गरेको यात्रीवाहक बस सोमबार बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित महेन्द्र राजमार्गमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट नेपालगन्ज आउँदै गरेको ना५ख ६४४९ नम्बरको बस राप्तीसोनारी गाउँपालिका–१,...

ट्याक्टरले कुल्चँदा मृत्यु

कास्की / पोखरा महानगरपालिका-३२ गढीघाटस्थित सडकमा ग.१ त २८२८ नम्बरको ट्रयाक्टले कुल्चँदा सोही महानगरपालिका-३३ छपल्याङ्गट बस्ने ५ वर्षीय आकाश नेपालीको सोमबार बिहान घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गर्नुका साथै...

RECENT POSTS

HOT NEWS