चितवन राष्ट्रिय निकुञ्ज थप सुदृढ
चितवन । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै निकुञ्ज सुरक्षालाई सुदृढ बनाएको छ ।
दसैँ, तिहारजस्ता महत्त्वपूर्ण चाडपर्वको समयमा निकुञ्जमा चोरी सिकारीका घटना बढी हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा...
आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै
काठमाडौं । नवरात्रको चौंथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको...
शीतल निवासमा घटस्थापना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंको पहिलो दिन वैदिक विधिपूर्वक विश्व शान्ति र नेपाली जनताको समृद्धिको संकल्पसहित शीतल निवासमा घटस्थापना गरेका छन् ।
राष्ट्र कल्याण र सम्पूर्ण नेपाली जनताको उन्नति र सुखी जीवनका लागि पूजासहित जमरा राखेको...
बाढीका कारण सर्लाहीमा २ हजार ५३३ परिवार प्रभावित
बरहथवा । अविरल वर्षापछि आएको बाढी तथा डुबानका कारण सर्लाहीमा २ हजार ५३३ परिवार प्रभावित भएका छन् । लगातारको वर्षापछि बागमती नदी, लखन्देही, झिम, सोती, मनुस्मारालगायत खोलामा बाढी आएको थियो । बाढीले बाँध फुटाएर...
विपद्मा परेकालाई खाना र अस्थायी बास व्यवस्था
काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका बाढी पीडितका लागि महानगरमा निःशुल्क खाना र अस्थायी बासको व्यवस्था गरिएको छ । विपद्मा परेका महानगरवासीलाई वडाहरूले अहिले खाना र अस्थायी बास व्यवस्था गरेका हुन् ।
१० नम्बर वडाले शनिबार...
गोरखाको बस सम्पर्क अझै विहीन
गोरखा । गोरखाबाट काठमाडौंका लागि छुटेको बस सम्पर्क अझै विहीन भएको छ ।
शुक्रबार धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौं जाँदै गरेको ना४ख २२७० नम्बरको बस हालसम्म पनि सम्पर्कमा नआएको गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिले जनाएको...
थारू समुदायका महिलाहरूले आज जितिया मनाउँदै
काठमाडौं। तराइमा बसोबास गर्ने थारू समुदाय लगायतका महिलाहरुले आज जितिया पर्व मनाउँदैछन् ।
नेपालकाे पूर्वी झापादेखि पश्चिम नवलपरासीसम्मका थारू महिलालगायत तराइमा बसोबास गर्ने महिलाहरूले जितियाको व्रत लिएका हुन् ।
गाउँदेखि शहरसम्म व्रतालु महिलाका लागि ठाउँ-ठाउँमा जितिया...
असोज ११ देखि २२ सम्म जावलाखेलमा दशैँ महोत्सव हुने
काठमाडाैं । दशैँको अवसर पारेर ललितपुरको जावलाखेल स्थित जावलाखेल फुट्बल मैदानमा दशै महोत्सव हुने भएको छ ।
विगत ११ वर्षदेखि नेपालको विभिन्न स्थानहरुमा मेला महोत्सव गर्दै औधोगिक शान्ति नेपाल संस्थाले यस महोत्सवको आयोजना गरेको हो...
महोमत्तरीसहित मिथिला क्षेत्रमा आजदेखि जितिया पर्व सुरु
जलेश्वर (महोत्तरी) । महोमत्तरीसहित मिथिला क्षेत्रमा आजदेखि जितिया पर्व सुरु भएको छ ।
सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने यो पर्व मिथिला क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि सुरु भएको...
मिथिलाक्षेत्रमा जितिया पर्वको तयारी सुरु
महोत्तरी । पितृपक्ष सुरु भयो कि मधेसको मिथिलाक्षेत्रमा जितिया पर्वको तयारी सुरु हुन्छ। महोत्तरीसहितका मधेसको मिथिला क्षेत्रका सन्तानवती आमाहरू अहिले जितियाको तयारीमा छन्। पितृपक्ष (सोह्रश्राद्ध)को अष्टमी तिथिका दिन गरिने यो व्रत यसपालि आउने मङ्गलवार...

























