खहरेखोल्सा झोलुङ्गे पुल : स्थानीयवासीको दिनचर्या सहज बनाउँदै
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा निर्माण गरिएको झोलुङ्गे पुलले स्थानीयवासीको दिनचर्या सहज बनाएको छ । घाचोकको भुजेलथर खहरेखोल्सा खोलामाथि ६७ मिटर लामो झोलुङ्गे पुल निर्माणसँगै वारपारका लागि स्थानीयवासीको समय बचत भएको छ ।
पुल...
Goats distributed to poor Dalits
Goats have been distributed in Ratamata Dalit settlement located in Ward no 13 of Chaurajahahari Municipality, Rukum (West).
The local government has distributed goats after finding that the nutritional status of the common people in...
काठमाडौंको प्रजिअमा जितेन्द्र बस्नेत
काठमाडौं। काठमाडौंका प्रमुख जिल्ला अधिकारीमा सहसचिव जितेन्द्र बस्नेतले जिम्मेवारी पाएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंमा रहेका घनश्याम उपाध्यायको सचिवमा बढुवा गरेपछि बस्नेतले प्रजिअको जिम्मेवारी पाएका हुन्।
उक्त निर्णयसँगै मन्त्रालयले बस्नेतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरुवा गरेको थियो।...
ललितपुरको ऐतिहासिक अदालत भवन पुनर्निर्माणको प्रतीक्षामा
ललितपुर । ललितपुरको पाटन म्युजियमको छेउमा अदालत भवन नामको एउटा ऐतिहासिक भवन छ । घाँसले ढपक्क ढाकेको उक्त भवनको एउटा कोठा इलाका हुलाक कार्यालयले प्रयोग गरिरहेको छ । राणाकालीन संरचनाको अदालत भवनको अवस्था निकै नाजुक...
पशुपति क्षेत्रमा साउन महिनाको तयारी सुरु
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले साउन महिनामा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि सहजरूपमा दर्शन गराउन तयारी सुरु गरेको छ ।
साउन महिना भगवान शिवको महिना भएकाले विश्वभरबाट लाखौँ भक्तजन पशुपति क्षेत्रमा पूजा आराधना एवं...
दानुगाड खोला किनारमा चितुवा मृत फेला
दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–१ दानुगाड खोला किनारमा आज (आइतबार) एउटा चितुवा मृत फेला परेको छ।
स्थानीयले खोला किनारमा चितुवा मरेको देखेपछि जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए। खबर पाएपछि डिभिजन वन कार्यालयका कर्मचारी र...
सिम्ता गाउँपालिकाको प्राथमिकता पुर्वाधार र फलफूल खेती
सुर्खेत । पुर्वी सुर्खेतमा रहेको सिम्ता गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि बजेट ल्याएको छ ।
सिम्ता गाउँपालिका सुर्खेतको गाउँसभा १३ औं अधिवेशनले कुल बजेट ५८,१७,७०,७०,३५०विनियोजन गरेको छ । विनियोजित बजेटको चालु तर्फ रू ३९,८९,०४,३५० र पुँजीगततर्फ...
भरतपुरको केरुङ्गा खोलाको सीमाङ्कनको काम शुरु
काठमाडाैं । भरतपुरको केरुङ्गा खोलाको सीमाङ्कनको काम शुरु भएको छ । आज महानगरपालिकाको वडा नं ५ र ६ को सिमानाबाट सीमाङ्कनको काम शुरु गरिएको हो ।
खोला सीमाङ्कनको काम सुभारम्भ गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु...
जीवन जङ्गलमै बित्छ भेडा गोठालाको
ढोरपाटन ।अघिअघि भेडाका बथान पछिपछि गोठाला । खाली पैतला, पसिनाले लुथुरक्क भिजेका मैलिएका कपडा । काँधमा किलादाम्ला बोकेका केही बुढापाका मान्छेहरू यतिबेला सोलेडाँडा, देउराली, बागलुङ र पूर्वीरुकुमको सिमाना आसपासमा दैनिकजसो भेटिन्छन् । उनीहरू भेडीगोठाला...
नागरिकता पाउँदा परिवारमा खुसी
तनहुँ । सर्वोच्च अदालतले नागरिकतासम्बन्धी कानुन कार्यान्वयन गर्न बाटो खोलेपछि नागरिकता पाउने परिवारमा खुसी छाएको छ । नागरिकता बनाउने उमेर पुगेपनि बनाउन नपाएका यहाँ बसोबास गर्ने परिवारलाई खुसी दिलाएको हो ।
जिल्ला प्रशासन कार्यालय तनहुँले...

























