त्रिशुल जात्रा मनाइयाे
काठमाडौं । पशुपति क्षेत्रका बालबालिकालाई राक्षसबाट बचाउन मनाउने विश्वास गरिने त्रिशुल जात्रा दुई वर्षपछि सिफल चौरमा सम्पन्न गरिएको छ । कोरोना महामारीका कारण विसं २०७७ र २०७८ मा रोकिएको जात्रा यस वर्ष भने विधिपूर्वक मनाइएको...
कामपाका बस स्टपहरुमा फल्चा निर्माण गरिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यात्रुहरुको बिश्रामका लागि बस...
आज पनौती नगरपालिकामा सार्वजनिक बिदा
काभ्रे । जिल्लाको पनौती नगरपालिकाले आज (मंगलबार) सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिका क्षेत्र भित्र प्रत्येक वर्ष लाग्ने सांस्कृतिक महत्त्वको ऐतिहासिक पनौती जात्रा(ज्यापून्हि) को अवसरमा आज (जेठ ३१) गते मंगलबार...
सेयर बजारमा बैदेशिक रोजगारीमा गएकालाई खुशीकाे खबर
अबको ४ महिनापछि बैदेशिक रोजगारीमा गएका नेपालीहरुले प्राथमिक सेयर(आईपिओ) को प्राथमिक निष्काशनमा आरक्षण पाउने भएका छन् । बुधबार नेपाल धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले...
अभियन्ता प्रधानद्वारा कमलपोखरी पुनर्निर्माण गर्नमा सौरभ ज्योतिलाई आग्रह
काठमाडाैं । अहिले देशैभर स्थानीय तह-२०७९ मा काठमाडाैं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारबाट बालेन्द्र शाह मेयर बनेपछि चर्चाकाे विषय बनेकाे छ ।
यहाँ अहिले चर्चा गर्न लागिएको प्रसङ्ग भने बालेन्द्र साहको होइन । उसो भए किन बालेन्द्रको...
नेवार पोशाकमा सजिएका महिला
काठमाडौं । नेवार पोशाकमा सजिएका पाल्पा रामपुरका नेवार समुदायका महिला । परम्परा र संस्कृतिलाई निरन्तरता दिँदै यहाँका नेवार समुदायले आफ्नो पहिचानलाई लोप हुन दिएका छैनन् ।
महानगरभित्रका निजी शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय
काठमाडौं । आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन इच्छुक व्यक्ति तथा निकायहरुलाई ७ दिनभित्र सम्पर्क राख्न काठमाडौं महानगरपालिकाले आह्वान गरेको छ ।
होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी...
कामपाले सवारी साधनलाई ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ बनाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिले आफूसँग भएकै सवारी साधनलाई ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ बनाउने भएको छ ।
नयाँ जनप्रतिनिधि चयन भएपछिको पहिलो नगर कार्यपालिका बैठकले काठमाडौं महानगरपालिका भित्रका सडकका खाल्डाखुल्डी पुर्नका लागि एक हप्तामा ‘भौतिक पूर्वाधार...
कुसंस्कारका रुपमा विद्यमान बालविवाह अन्त्य गर्ने
कर्णाली । कर्णालीमा कुसंस्कारका रुपमा विद्यमान बालविवाह तथा छाउपडी प्रथा अन्त्य गर्न नागरिक समाजका अगुवाले जोड दिनुभएको छ । क्षेत्री समाज राष्ट्रिय महासङ्घ केन्द्रीय कार्यसमिति काठमाडौँद्वारा सोमबार जुम्लामा आयोजित अन्तक्र्रिया कार्यक्रममा राजनीतिक विश्लेषक डा....
राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण
दैलेख । जाजरकोटकोको छेडागाड नगरपालिका–५ थलह बजार नजिकै बस्दै आएका राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । जङ्गलमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको पाँच वर्ष अघि गुराँस गाउँपालिका – ८ का स्थानीय...























