जोरबिजोर प्रणाली हटाउँदै उपत्यकामा निषेधाज्ञा थप
काठमाडौं । उपत्यकामा एक साताका लागि थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ ।
आदेशानुसार यसअघि यातायतमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइनेछ । आज बिहान १ बजेदेखि लागू...
नारायणगढ–मुग्लिन सडक : खुल्दै बन्द हुँदै
वर्षा शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्को पहिरो जाने समस्या यतिबेला बढेको हो ।
डिभिजन सडक...
शारीरिक अपाङ्गता परिवारलाई छाक टार्न समस्या
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ बाणी मुक्त कमैया बस्तीका ४५ वर्षीय रामबहादुर चौधरीलाई शारीरिक अपाङ्गता भएका पुरुष हुन् ।
उनको कम्मरमुनिको भाग चल्दैन । ह्वील चेयरको सहायतामा उनले हिँडडुल गर्दै आएका छन् । घरमा...
साताको पहिलो दिन सेयर कारोबार घट्याे
काठमाडाैं । साताको पहिलो दिन आइतबार सेयर बजार कारोबार मापक नेप्से परिसूचक घटेको छ । ८ दशमलव ४८ अंकले परिसूचक घट्दा कारोबार रकम पनि ह्वात्तै घटेको छ ।
आज सेयर बजारमा जम्मा ५ अर्ब ५...
असारभित्र हितग्राही खाताधनीहरुलाई डिम्याट खाता नवीकरण गर्न आग्रह
काठमाडौं । मर्चेन्ट बैंकहरूले आफ्ना हितग्राही खाताधनीहरुलाई डिम्याट खाता नवीकरण गर्न आग्रह गरेका छन् । सूचना प्रकाशित गर्दै उनीहरूले नवीकरणका लागि समयसीमा ताेकेर वार्षिक शुल्क बुझाउन सेवाग्राहीलाई अनुरोध गरेका हुन् ।
डिम्याट खाताधनीले वर्षभरी सेवा...
भीमफेदी–कुलेखानी सडकखण्ड बन्द
काठमाडाैं । लगातार परेको पानीका कारण पहिरो जाँदा मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्ड बन्द भएको छ । भीमफेदी गाउँपालिका—६ देउराली र गढीमा झरेको पहिरोले आज बिहानैदेखि सडकखण्ड बन्द भएको हो ।
सडक बन्द हुँदा भीमफेदी–कुलेखानीतर्फको यातायात सेवा...
पञ्च र Congress ले बिगारेको देशलाई Communist हरुले पनि बनाउन सकेनन् -निमकान्त पाण्डे
https://www.youtube.com/watch?v=epcTX-Jee2c
नगरपालिकाको पक्षपातपूर्ण व्यवहारको अन्त्य गर्न माग गर्दै ज्ञापन पत्र
हाम्रो नगर, राम्रो नगर ! सके सपारौँ, नसके नबिगारौँ !! भन्ने अभियानले आज नुवाकोटको बेलकोटगढी नगरपालिकामा नगरपालिकाको पक्षपातपूर्ण व्यवहारको अन्त्य गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । अभियानको तर्फबाट नारायण नेपाल, दीपक लामा,...
वृद्ध लोकचित्रकारलाई सम्मानित
जनकपुर । मिथिला लोकचित्रकलालाई अनवरत संघर्ष गर्दै अभियान स्वरुप विश्व सामु स्थापित गराउन अहम् भुमिका खेलेकी करिब आधा दर्जन महिलालाई एक समारोह वीच सम्मान गरिएको छ ।
मंगलबार जनकपुरधाममा मिथिला लोकचित्रकलाको पहिचान स्वरुप विश्व सामु स्थापित...
राउटेका लागि एकीकृत नीति बनाउँदै कर्णाली प्रदेश सरकार
वीरेन्द्रनगर । फिरन्ते जीवन बिताउँदै आएका कर्णालीका राउटे समुदायका लागि प्रदेश सरकारले एकीकृत नीति ल्याउने तयारी गरेको छ। लोपोन्मुख राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरुको सामाजिकीकरणका लागि सामाजिक विकास मन्त्रालयले राउटे नीति...

























