पोखरामा ‘अक्सिजन बैँक’ स्थापना

कास्की । पोखरामा ‘अक्सिजन बैँक’ स्थापना गरिएको छ। कोरोना संक्रमण बढेसँगै अस्पतालमा अक्सिजन अभाव हुन थालेकाले अक्सिजन बैंक स्थापना गरेको हो। गण्डकी अटो मेकानिकल वर्कसप एशोसिएसनसँगको सहकार्यमा पोखरामा क्रियाशील विभिन्न सात रोटरी क्लबले अक्सिजन...

घुन्साबस्ती सम्पर्कविहीन

फुङ्लिङ । पर्यटकीय बस्ती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा दुई सातादेखि सम्पर्कविहीन बनेको छ । टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि सम्पर्कविहीन बन्न पुगेको हो । टावरमा समस्या आएसँगै कुनै टेलिफोन तथा मोबाइलमार्फत सञ्चार हुन सकेको छैन...

कैलालीका स्थानीय दक्ष जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको अभावमा समस्या झेल्दै

कोरोनाको नयाँ भेरियन्ट तीव्ररुपमा फैलिँदै गएपछि कैलालीका स्थानीय तहले तयारीको कामलाई अगाडि बढाए पनि दक्ष जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको अभावमा समस्या झेल्दै आएका छन् । भजनी नगरपालिकाले १५ श्ययाको आइसोलेशन वार्ड तयार गरेको छ...

भीमसेन देवतालाई लगातार पसिना आयाे

दोलखा । ऐतिहासिक भीमेश्वर मन्दिरका देवता भीमसेनलाई पसिना आएको छ। भीमेश्वर मन्दिरको शिलामा आज मध्यान्हको १२ स्१५ बजे लगातार पसिना आइरहेको हो। देवता भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक आस्था छ। मध्यान्हको १२...

थाहा नगरले अटोरिक्सालाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने

टिस्टुङ । समुदायस्तरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको थाहा नगरपालिकाले नगरमा सञ्चालित अटोरिक्सालाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने भएको छ । नगरपालिकामा रहेका एम्बुलेसले धान्न नसक्ने अवस्था आउन सक्ने सम्भावना देखेर बिरामी बोक्ने विकल्पका रुपमा...

लमजुङमा घरेलु हिंसा बढ्न थाल्यो

लमजुङ । चेतनाको कमी, गरिबी तथा अशिक्षा र बेरोजगार लगायतका कारण जिल्लामा घरेलु हिंसा बढ्न थालेको हो । चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय लमजुङमा ६५ वटा घरेलु हिंसासम्बन्धी उजूरी परेको...

उदयपुरमा आजदेखि निषेधाज्ञा जारी

काठमाडौं ।  दोस्रो चरणको कोरोना संक्रमण तीव्ररूपमा फैलिँदै गएपछि उदयपुर जिल्ला प्रशासनले आज (शुक्रबार)देखि वैशाख मसान्तसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। संक्रमण बढ्दै गएकाले जिल्लावासीको हितलाई ध्यानमा राखी निषेधाज्ञा जारी गरेको प्रशासनद्वारा जारी पत्रमा...

एम्बुलेन्स चालकले कोरोना सङ्क्रमित बोक्नै मान्दैनन्

डोटी । पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित हुनेको दर वृद्धि हुँदै गएको छ । जिल्लामा स्वास्थ्य उपचार गर्न समस्या भएपछि जिल्लाबाहिर तथा ग्रामीण क्षेत्रबाट यहाँका अस्पतालमा उपचारका लागि कोरोना सङ्क्रमित बिरामी ल्याउन र लैजान...

काेराेना भाइरससम्बन्धी जागरण शुरू

रसुवा । कोभिड – १९ प्रति पूर्वसावधानीको जागरण ल्याउन आजदेखि यहाँ माइकिङ कार्य शुरू भएको छ । सदरमुकाम लगायत टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, कालिकास्थान लगायतका क्षेत्रमा जनचेतना जगाउने कार्य अगाडि बढेको हो । बेत्रावतीस्थित फलाखुखोला पुलबाट...

राष्ट्रिय राजमार्गको चौडाइ सबै ठाउँमा एकनास बनाएर कार्यान्वयन गराउन कठिन

काठमाडाैैं । सरकारले राष्ट्रिय राजमार्गको चौडाइ आवश्यकताका आधारमा नभएर सबै ठाउँमा एकनास बनाउँदा कार्यान्वयन गराउन कठिन भएको छ । सडक ऐन, २०३१ का आधारमा नै अहिलेसम्म सडक चौडाइ निर्धारण भइरहेको छ । त्यसका आधारमा नियमावली बन्न...

RECENT POSTS

HOT NEWS