सवारी दुर्घटनामा ८ जनाको मृत्यु
काठमाडौं । धनुषा, गणेशमान चारनाथ नगरपालिका-४ बिरेन्द्रबजारस्थित सडकमा सु.प्र.०१-००१ ख ३२८८ नम्बरको बसले प्र.२-०१-००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ ठक्कर दिई दुर्घटना हुँदा अटोमा सवार गणेशमान चारनाथ नगरपालिका-१ बस्ने ४० वर्षीय धन बहादुर...
उपत्यकामा सामान्य खालका १६ वटा दुई पाङ्ग्रे सवारी दुर्घटना
काठमाडौं । जेनजी आन्दोलनपछि दशैंमा काठमाडौंका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए पनि तिहारमा पनि सक्रियता बढेको देखिएको छ । प्रहरीको सक्रिय उपस्थितिका कारण चाडपर्वमा ठूलो दुर्घटना हुन नपाएको प्रहरीले जनाएको छ ।
‘तिहारको दिन काठमाडौं...
सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैयास्थित सडकमा पथलैयाबाट निजगढतर्फ जाँदै गरेको ना.३३ प ६८५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-१५ नयाँबस्ती टोल बस्ने २० वर्षीय साजन तमाङ र मोटरसाइकलमा...
ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु
उदयपुर । त्रियुगा नगरपालिका-२ मोथिहाईस्थित सडकमा म.प्र ०१-००१ त २५६४ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७९ वर्षीया तेत्री देवी चौधरीको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला...
सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । सल्यान, दार्मा गाउँपालिका-५ भिरपाटीस्थित सडकमा रा.२ प ७०२२ नम्बरको मोटरसाइकल बिहीबार साँझ दुर्घटना हुँदा चालक कुमाख गाउँपालिका-५ चिमालकाँडा बस्ने २३ वर्षीय प्रकाश घर्तीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको...
सवारी दुर्घटनामा परेर आठ जनाकाे मृत्यु
धनगढी । सुदूरपश्चिम प्रदेशमा दशैंको अवधिभर भएका सवारी दुर्घटनामा परेर आठ जनाकाे मृत्यु भएको छ भने एक सय २२ जना घाइते भएका छन् ।
घटस्थापनादेखि काेजाग्रत पूर्णिमासम्म प्रदेशका पाँच जिल्लामा ४९ वटा सवारीसाधन दुर्घटनामा परेकाे...
बस पथलैया–हेटौंडा सडकखण्डको उकालो चढ्ने क्रममा दुघर्टना
बारा । चुरियामाई मन्दिर नजिकै बुधबार बिहान भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय अमलेखगञ्ज, बाराका अनुसार बिहान करिब १० बजे जनकपुरबाट काठमाडौं आइरहेको ना ७ ख ८५३७ नम्बरको बस पथलैया–हेटौंडा सडकखण्डको...
चोरखोला नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु
दाङ । रुकुम पश्चिमको बाफिकोटबाट दाङको घोराहीतर्फ आउँदै गरेको यात्रुवाहक फोर्स गाडी सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोला नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका...
सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु
सुर्खेत । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाइते भएका छन्।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाबाट दाङ घोराही जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी सल्यानको कपुरकोट...
ट्रक र पिकअप ठोक्किँदा दुबै गाडीका चालक घाइते
सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर पुलनजिक सोमबार बिहान ट्रक र पिकअप ठोक्किँदा दुबै गाडीका चालक घाइते भएका छन् ।
लालबन्दी नगरपालिका –१७, रानिगन्जमा प्रदेश ३–०३–००१ ख ००६७ नम्वरको ट्रक र प्रदेश २–०१–००१ च ३८८...
















