पोखरीमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–५ चारधारे नजिकैको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। धादिङ थाक्रे गाउँपालिका–३ घर भइ कीर्तिपुर बस्दै आएका सुजन लामाका छोरा ५ वर्षीय सुदिन लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।...

सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु

काठमाडौं । गत २४ घण्टामा देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएकाे जानकारी अनुसार छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएका हुन् । सप्तरी, सुरुङ्गा नगरपालिका-३...

मोटरसाइकललाई ठक्कर दिँदा दुुईजनाको मृत्यु

वाग्मती । मकवानपुरको हेटाँैडा–१५ स्थित रातेमाटेमा एक यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुुईजनाको मृत्यु भएको छ । गए राति नारायणगढवाट काँकडभिटा जाँदै गरेको ना६ख ७६९ नंंको यात्रुुुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ना.५८ प ९९७३...

बस दुर्घटना हुँदा १६ जनाको मृत्यु

काठमाडाैं । मुगुमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख १६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिकास्थित पिनागाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा...

जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

अछाम । अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राती जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जीप दुर्घटना भएको...

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

 रामपुर- पाल्पाको बगनासकाली गाउँपालिका-२ मा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। आज बिहान करिब ७:३० बजेको समयमा स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको ग२ख ३३५ नम्बरको ट्रकले ठक्कर दिँदा बगनासकाली-२ बस्ने ५९ वर्षीय श्यामबहादुर रोकायाको घटनास्थलमै मृत्यु...

कपिलवस्तुको लक्ष्मणघाट पुल नजिक एक पुरुषको शव फेला

कपिलवस्तु । कपिलवस्तुको लक्ष्मणघाट पुल नजिक एक पुरुषको शव फेला परेको छ । बाणगंगा ७ मोतिपुरका रुकमागत बेल्वासेका ५५ वर्षिया छोरा माधव बेल्वासेको शव फेला परेको हो । कोईली बनगाई देखि लक्ष्मणघाट जाने बाटोमा लक्ष्मणघाट...

मोटर साइकल दुर्घटनामा तीन जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १८ भोइलमा बुधबार अनियन्त्रित भइ मोटर साइकल दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । मृतक मध्ये एक जना जनकपुरधाम उपमहानगरपालिका वडा नं.११ का २२ वर्षीय कुनाल कुमार साह...

दुर्घटनामा आमाछोराको मृत्यु

बुटवल । सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगरमा आज विहान भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ३८ वर्षीया आमा राधा भट्टराई र उनका छोरा १८ वर्षीय महेश भट्टराईको मृत्यु भएको प्रहरीे...

स्कुटर दुर्घटनामा एककाे निधन

विराटनगर । स्कुटर दुर्घटनामा परी विराटनगरमा एक जनाको मृत्यु भएको छ । को २१ प ५६१२ नम्बरको स्कुटर बिहीबार राति दुर्घटना हुँदा स्कुटर चालक विराटनगर महानगरपालिका–१ का ४२ वर्षीय रञ्जितकुमार शर्माको मृत्यु भएको हो...

RECENT POSTS

HOT NEWS