साँखुमा टेम्पो दुर्घटना हुँदा घटनास्थलमै मृत्यु

काठमाडाैं - शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिनुभयो...

रुपन्देहीमा पेट्रोल खन्याउने क्रममा आगलागी

बुटवल - रुपन्देहीको सिद्धार्थ नगरपालिका–८ अन्चरलपुरमा रहेको एभरेष्ट पेट्रोल पम्पमा पेट्रोल खन्याउने क्रममा सोमबार साँझ आगलागी भएको छ । लु २ ख १५४१ नम्बरको ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा साँझ करिब साढे ७ बजेतिर आगलागी...

बस दुर्घटना हुँदा प्युठानमा एकको मृत्यु

प्यूठान-तिराम–मुर्कुटी सडकअन्तर्गत प्युठानको गोलबाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । माण्डवि गाउँपालिका २ तिरामबाट दाङतर्फ जाँदै गरेको राप्ती सार्वजनिक बस ब्याबसायी समितीको ना ४ ख ५५६१...

काठमाडाैंमा ग्यास सिलिन्डर बिस्फोट हुँदा एघार जना घाइते, दश घरमा क्षति

काठमाडौं–सोह्रखुट्टेमा ग्यास सिलिन्डर बिस्फोट भएको छ । निलकुुमारी क्षेत्रीको चार तले घरमा ग्यास सिलिन्डर बिस्फोट भएको हो। बिस्फोटबाट ११ जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। घाइतेहरुलाई पिपुल्स अस्पताल...

करेन्ट लागेर मृत्यु

ललितपुर-ललितपुर महानगरपालिका-१० पाटनढोकास्थित नेपाल फाईनान्स सहकारीको फर्निचरको काम गर्ने क्रममा करेन्ट लागेर काठमाडौं चन्द्रागिरी नगरपालिका-४ थानकोट बस्ने मकवानपुर मनहरी गाउँपालिका-९ देउकोट घर भएका ३२ वर्षीय अजय पाख्रिनको मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते...

भीमफेदीमा सुमो दुर्घटना हुँदा दुईको मृत्यु, तीन गम्भिर घाइते

मकवानपुर -मकवानपुरको भीमफेदी गाउँपालिका- गढीमा आज दिउँसो सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । हेटौंडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो सडकबाट करिब डेढ सय मिटर तल खसेर...

सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु

बारा - जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित सडकमा ना.४ ख ७२४२ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश २-०३-००४ प ४४४२ नम्बरको स्कुटरलाई आइतबार दिउँसो ठक्कर दिँदा स्कुटर सवार एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु...

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं - मकवानपुर, मनहरी गाउँपालिका-९ खरङ्गास्थित सडकमा ना.५ ख ४६५२ नम्बरको ट्रकले ना.४३ प ७२ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बारा रतनपुर-२ बस्ने ३० वर्षीय सुर्य स्याङ्तानको मृत्यु भएको छ । दुर्घटनामा...

पोखरीमा डुबेर एकै परिवारका तीनजनाको मृत्यु

विराटनगर - मोरङको ग्रामथान गाउँपालिका–४ मोतीपुरमा माछा पोखरीमा डुबेर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । ग्रामथान–४ बनसखण्डीका बस्दै आएकी ३५ वर्षीय सीता कटवाल अधिकारी, उनकी १३ वर्षीय छोरी पवित्रा र ९ वर्षीय छोरी...

शब बाेकेकाे एम्बुलेन्स दुर्घटना

कपिलवस्तु - शव बोेकेको एम्बुलेन्स कपिलवस्तुको पुर्व पश्चिम राजमार्ग अन्तरगत वाणगंगा ७ मध्य वनगाईमा बुधबार बिहान साढे चार वजेको समयमा दुर्घटना भएको छ । नेपाल परोपकार फाउण्डेसन वाँकेको एम्वुलेन्स काठमाण्डौ टिचिङ्ग अस्पतालबाट शव लिएर दाङ्ग...

RECENT POSTS

HOT NEWS