तुइनबाट खसेर ६५ वर्षमा ६४ ले गुमाए ज्यान

दार्चुला, वैशाख १० । नेपाल–भारतबीचको सीमानदी महाकालीमा तुइनबाट खसेर एक जना नेपाली नागरिकको ज्यान गएको छ। दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारीको तुइनबाट खसेर मृत्यु भएको हो। तुइनबाट खसेर मृत्यु भएको यो...

पाँच अर्ब ३४ करोड नगद अनुदान, बढेन निर्यात

काठमाडौं । सरकारले दस वर्षको अवधिमा निर्यातमा नगद अनुदानबापत पाँच अर्ब ३४ करोड रुपियाँ वितरण गरेको छ । स्वदेशी उत्पादनलाई निर्यातमुखी बनाई निर्यात प्रवर्द्धन गरी वैदेशिक व्यापार असन्तुलनलाई कम गर्ने उद्देश्यसहित निर्यातमा अनुदानको व्यवस्था...

वीर अस्पतालमा बन्दै छ अत्याधुनिक जलन उपचार कक्ष

काठमाडौं । तीन महिनाभित्र वीर अस्पतालमा जलन उपचार कक्ष ९बर्न वार्ड० सञ्चालन गर्ने घोषणा भएको समय व्यतीत हुन लाग्दा सामान्य भौतिक पूर्वाधार मात्र तयार भएको छ। दुई महिनामा सामान्य भौतिक पूर्वाधार तयार भएको छ...

जनताको बढी भीड लाग्ने कार्यालय बिचौलियाको घेराबन्दीमा

प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्र र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका विभिन्न प्रतिवेदनले जनताको बढी भीड लाग्ने सरकारी कार्यालयहरू नै बिचौलियाको घेराबन्दीमा रहने गरेकाले सुशासन कार्य जटिल र चुनौतीपूर्ण रहेको निष्कर्ष निकालेका छन् । भ्रष्टाचार...

फेसबुकले गरायो ५८ वर्षपछि दाजु–बहिनीको भेट

नेपालगञ्ज । सामाजिक सञ्जाल फेसबुकले ५८ वर्षपछि दाजु–बहिनीको भेट गराएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगर निवासी ७५ वर्षीया हिमा ज्ञवालीले बर्मामा बस्ने ८० वर्षीय दाजु डीपी शर्मा घिमिरेलाई ५८ वर्षपछि फेसबुकले गर्दा भेट्न पाएकी...

घातक वैजनी रङको तहमा वायु प्रदूषण

नयाँ वर्षको पूर्वसन्ध्यामा राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा वायु प्रदूषण जनस्वास्थ्यका लागि 'अस्वस्थकर तह' अर्थात् वैजनी रङमा पुग्दा पनि नियन्त्रण प्रयास फिक्का देखिएका छन् । वायु गुणस्तर सूचकांक (एक्यूआई) मा २४५ अंकसहित बिहीबार अपराह्न काठमाडौं...

कारागारमा कैदीबन्दीलाई कोचाकोच गरेर राखे

सिराज खान नेपालगञ्ज । नेपालगञ्जमा गर्मी बढ्दै गएको बेला पनि यहाँस्थित कारागारमा कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको छ । बाँके जिल्लामा मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका अगुवा मानवअधिकारकर्मीहरूको एक टोलीले यहाँस्थित कारागारको अनुगमन गर्दा...

राघवको सगरमाथा आरोहणको वैधतामाथि प्रश्न

काठमाडौं । भारतीय नागरिक राघव जोनेजाले गरेको सगरमाथा आरोहणको विषयमा प्रश्न उठेको छ । नेपालको कानुनअनुसार १६ वर्ष नै नपुगी हिमाल आरोहण गरेको र सगरमाथाको चुचुरोमै नपुगी हिमाल आरोहणको नाममा पर्यटन विभागले प्रमाणपत्र दिएको...

झापाको जुरोपानी सबस्टेसन सञ्चालनमा, विद्युत आपूर्तिमा सुधार

काठमाडौं । झापाको गौरादह नगरपालिका–७ ग्वालडुब्बा, जुरोपानीमा  ३३/११ केभी नयाँ सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत  वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत उक्त सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसनबाट विद्युत...

मन्त्री बदलिए, सडक बाटोहरू जस्ताको तस्तै

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्र्र्र्र्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी हुन् । घरबेटीका कारण प्र्र्रचण्ड बेलाबखत विवादमा मुछिने गरेका छन् । उनको निर्माण कम्पनी शैलुङ कन्ट्रक्सन कम्पनी प्रालिले काठमाडौंको आकाशेधारा–राममन्दिर–कृष्ण...

RECENT POSTS

HOT NEWS