तीन तहकै सरकारले सँगसँगै काम गर्नुपर्ने प्रस्ताव

प्रधानमन्त्री शेरबहादुर देउवासँग सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीले वर्षापछिको प्राकृतिक विपद्बाट उत्पन्न परिस्थितिका बारेमा धनगढीमा छलफल गर्नुभएको छ । बिहीबार साँझ भएको छलफलका क्रममा बाढी, पहिरो डुबान प्रभावित जिल्ला तथा गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी पुनःनिर्माण...

आज मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव राख्दै

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मतका  लागि प्रस्ताव राख्दैछन् । आज दिउँसो १ बजे डाकिएको प्रदेशसभा बैठकमा आचार्यले विश्वासको मतका लागि प्रस्ताव राख्ने तयारी भएको एमाले प्रदेशसभा सदस्य हिक्मत कार्कीले...

एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ। ललितपुरस्थित पुष्पलाल स्मृति भवन च्यासलमा बिहीबारदेखि सुरु भएको स्थायी कमिटी बैठक पार्टीको दशौं राष्ट्रिय महाधिवेशन तथा समसामयिक विषयमा केन्द्रित छ। शुक्रबार दिउँसो २ बजे...

एमसीसीका लागि ओली–देउवा गठबन्धनको संकेत !

एमालेको आग्रहपछि प्रतिनिधि सभा बैठक २ दिन स¥यो÷एमालेको विधानमा व्यापक फेरबदल गरियो  काठमाडौं / केपी ओली  नेतृत्वको सरकारलाई ढालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन सफल भएका प्रचण्ड र माधव नेपाललाई किनारा लगाउँदै...

किसानलाई राहत र क्षतिपूर्ति दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन आग्रह गरेकी छन् । बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले नष्ट भएको धानबाली र विभिन्न भौतिक पूर्वाधारको राहत,...

माकेकाे बैठकबाट ३३ वटा केन्द्रीय विभाग गठन

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले ३४ विभाग र प्रतिष्ठानको नेतृत्व टुंगो लगाएको छ। माओवादीको स्थायी कमिटीको बिहीबार बसेको बैठकले पार्टीको ३३ वटा केन्द्रीय विभाग गठन गरेको हो। बैठकले लेखा समिति अध्यक्षमा पेशल खतिवडा, निर्वाचन आयोग अध्यक्ष...

बाढिपिडीतलाई उचित राहतको व्यवस्था गर्न विप्लव नेकपाको माग

काठमाडाैं । विप्लव नेकपाले बाढी, पहिरो र डुबानमा परेर मृत्यु भएका परिवार परिवारलाई उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बुधबार सो पार्टीका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गरी सो माग गरेका हुन्...

बाढी प्रभावित किसानलाई क्षतिपूर्ति दिन माग

काठमाडाैं । नेकपा एमाले लुम्बिनी संसदीय दलले बाढी प्रभावित किसानलाई क्षतिपूर्ति दिन माग गरेको छ । बुधवार पत्रकार सम्मेलन गर्दै अतिरिक्त स्रोत परिचालन गरेर भए पनि क्षतिपूर्ति दिन प्रदेश सरकारसँग एमालेले माग गरेको हो । लगातारको...

सरकारसँग बाढीपीडित किसानलाई राहत दिन एसको माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले अविरल वर्षाका कारण धान बाली क्षति पुगेको किसानलाई राहत दिन सरकारसँग माग गरेका छन् । प्रवक्ता जगनाथ खतिवडाले बक्तव्य जारी गर्दै धानबाली क्षति पुगेका किसानलाई राहत दिन माग गरेका छन्...

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। देशैभर लगातारको वर्षापछि आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न...

RECENT POSTS

HOT NEWS