अखण्ड नेपाल भन्दै टिस्टा र काँगडासम्मको भूभाग समेटेर नक्सा सार्वजनिक गर्नुपर्छ

काठमाडौं । ‘अखण्ड भारत’मा लुम्बिनी र कपिलवस्तु नाम भएका स्थान राखिएको एउटा भित्तेचित्र हालै उद्घाटित भारतको संसद् भवनमा राखिएपछि नेपालमा त्यसलाई लिएर विरोध भइरहेको छ । लुम्बिनी र कपिलवस्तुमाथि अन्य कुनै देशले दाबी गर्न...

ललितपुरका महानगरप्रमुखद्वारा रासस तस्बिर प्रदर्शनी अवलोकन

काठमाडौं।  ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा प्रदर्शित ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनीको अवलोकन गरेका छन् । गणतन्त्र दिवस, २०८० का सन्दर्भमा भद्रकालीस्थित रासस केन्द्रीय कार्यालय परिसरमा राखिएका तस्बिर...

भक्तपुर दरबार क्षेत्रको पुनःनिर्माणलाई निरन्तरता

भक्तपुर । सरकारले २०७२ सालको गोरखा भूकम्पले क्षतिग्रस्त भक्तपुरको दरबार क्षेत्रको पुनःनिर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा यसको सुनिश्चितता गरिएपछि  पुनःनिर्माणको सुनिश्चिता  भएको हो ।  भूकम्पका कारण क्षति भएको...

सात बर्ष बित्दा पनि बनेन धाप्लाङघाटमा पुल

खोटाङ । खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाटमा पुल निर्माणको लागि ठेक्का लागेको ७ वर्ष भयो । ठेक्का सम्झौता अनुसार पुल निर्माण भएको भए यतिबेला पक्की पुलबाट सवारीसाधन वारिपारि गर्ने थिए । तर, हालसम्म धाप्लाङघाटमा नदीको दुई...

टुँडिखेलमा १६ औँ गणतन्त्र दिवस भव्यताका साथ मनाइयाे

काठमाडौं । आज १६ औँ गणतन्त्र दिवस । नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा १६ औंँ गणतन्त्र दिवस भव्यताका साथ मनाइएको छ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधि सभाका सभमुख देवराज...

सुशासन र समृद्धिको यात्रामा प्रदेश सरकार अघि बढेकाे छ : कोशी प्रदेशका मुख्यमन्त्री कार्की

विराटनग । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र समृद्धिको यात्रामा प्रदेश सरकार अघि बढिरहेको बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित १६औँ गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै उहाँले आम...

तम्घास बजारमा पुनःकालोपत्रे गरियाे

गुल्मी । गुल्मीको तम्घास बजारमा पुनःकालोपत्रे गरिएको छ । ‘समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान’ भन्ने मूल नाराका साथ अगाडी बढिरहेको नगरपालिकाले सडकको मर्मत र स्तरोन्नति गर्ने कामलाई तीव्रता दिएको हो । आफैंमा साँघुरो...

ज्योतिष शिक्षणमा प्रविधिको प्रयोग विषयक दुई दिने कार्यशाला गोष्ठी सुरु

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयअन्तगर्ततको वाल्मीकि विद्यापीठमा ज्योतिष शिक्षणमा प्रविधिको प्रयोग विषयक दुई दिने कार्यशाला गोष्ठी बिहीबार ११ गतेदेखि सुरु भएको छ  । वाल्मीकि विद्यापीठ ज्योतिष विभागको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित गोष्ठीमा...

कामपाले संस्थागत बहाल कर उठाउन कडाइ गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत (कर्पोरेट) बहाल कर उठाउन कडाइ गर्ने भएको छ । विगतमा सङ्घीय सरकारअन्तर्गतको आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको सो कर अहिले महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने भन्दै कडाइका साथ उठाउने...

कामपाले संस्थागत बहाल कर उठाउन कडाइ गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत (कर्पोरेट) बहाल कर उठाउन कडाइ गर्ने भएको छ । विगतमा सङ्घीय सरकारअन्तर्गतको आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको सो कर अहिले महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने भन्दै कडाइका साथ उठाउने...

RECENT POSTS

HOT NEWS