देशभर आज गणतन्त्र दिवस मनाइँदै
काठमाडाैं । आज गणतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । गणतन्त्र घोषणा भएको १४ वर्ष पूरा भइ १५ वर्ष लागेको छ ।
जननिर्वाचित पहिलो संविधान सभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश...
सुनको भाउ ९८ हजार रुपैयाँमा पुग्याे
काठमाडाैं । सुनको भाउ फेरि ९८ हजार रुपैयाँमा पुगेको छ । हिजो तोलामा ९७ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज २ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा पुगेको हाे।
चाँदी पनि आज तोलामा...
बजेट भाषण अगाडि सेयर बजार परिसूचक नेप्से लगातार उकालो लाग्याे
काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भाषण अगाडि सेयर बजार परिसूचक नेप्से लगातार उकालो लागेको छ । सरकारले आगामी आर्थिक वर्ष सेयर बजारमा लचिलो नीति लिने संकेत नीति तथा कार्यक्रमले गरेको छ
।...
छाउगोठ भत्किए तर बाख्राखोरमा पोखिन्छ पीडा
डोटी । विभिन्न सरकारी र गैरसरकारी संस्थाको पहलमा छाउगोठ भत्काइँदा डोटी दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला वर्ष २२ की सविता बलायरलाई अब त मान्छे भएर बाँच्न पाइएला कि भन्ने आश जागेको थियो । महिनावारी अर्थात् रजस्वला...
धरहरा उद्घाटन भयो, सञ्चालनमा आएन : सांसद श्रेष्ठ
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले काम नै नसकिएको धरहराको उद्घाटन गरिए पनि हालसम्म सञ्चालनमा आउन नसकेकोमा टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तका बारेमा...
राताे मच्छिन्द्र नाथकाे जात्रामा सानो पाईलाकाे सामाजिक सेवा
ललितपुर । बर्षा र सहकालका देवताका रुपमा मानिएको राताे मच्छिन्द्र नाथ जात्राको रथ जात्रामा सानो पाईला निःशुल्क खानेपानीको वितरण गरी सामाजिक सेवा कार्यलाइ निरन्तरता दिइरहेका छन् ।
विगत केही बर्षदेखि सामाजिक कार्य गर्दै आएको सो...
मङ्लगबार रातिदेखि सीमानाका बन्द हुने
राजविराज । सप्तरीमा स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मङ्गलबार रातिदेखि भारतसँग जोडिएको सीमानाका बन्द गर्ने निर्णय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र,...
सगरमाथा आरोहण सुरु : कामीरिताको २६औँपटक आरोहणको कीर्तिमान
काठमाडौं । यस वर्षको वसन्तयामको सगरमाथा हिमाल आरोहण सुरु भएको छ । शेर्पा आरोही समूहले शनिबार सगरमाथाको चुचुरोमा डोरी टाँग्ने (रोप फिक्सिङ) को काम सफलतापूर्वक सम्पन्न गरेसँगै सगरमाथा आरोहणको ढोका खुलेको हो । रोप...
अध्यक्ष ढकालकै नेतृत्वमा धनगढीमा परिवार दलको चुनाबी अभियान तीब्र
काठमाण्डौ । चुनाबी प्रचारको अभियानकै क्रममा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल धनगढी कैलाली पुगेका छन् । बिहिबार कैलालीको धनगढी उप महानगरपालिका वडा नं १३ का वडा अध्यक्षको उम्मेदवार बिशाल चौधरी र वडा नं...
रसियन गुरु पत्रीदास स्वामीद्वारा विश्व शान्तिका लागि मुक्तीनाथमा महायज्ञ
काठमाडौं । रसिया, युरोप र दक्षिण भारतका स्वामीले विश्व शान्तिका लागि मुक्तीनाथमा महायज्ञ गरेका छन्। हाल रसिया र युक्रेनमा भइरहेको युद्धका पीडितहरुको लागि प्रार्थना र विश्व शान्तिको कामना गर्दै मुक्तीनाथमा महायज्ञ गरीएको छ।
रसियन गुरु...

























