पाल्पाको एमसीसी कार्यालय हटाउन नेकपाको चेतावनी

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीले एमसीसी परियोजना अन्तर्गत निर्माण भएको एमसीए काे कार्यालय हटाउन चेतावनी दिएको छ । पाल्पाको रामपुरमा रहेको शाखामा पुगेर नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्ति माेर्चा, नेपालका केन्द्रीय महासचिव यनार्जन...

एनआईसी एशियाद्वारा ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ निक्षेप योजना सार्वजनिक

काठमाडाैं । एनआईसी एशिया बैंकले ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकको २४ औँ वार्षिकोत्सवको उपलक्ष्यमा यो योजना सार्वजनिक गरिएको हो । यो योजनामा उच्च प्रतिफलको साथमा ३ बीमा...

कारोबार भएको १० मिनेटमा नै परिसूचक ३४ अंकले घट्याे

काठमाडौं । ब्याजदर बृद्धिको असर मंगलबार पनि शेयर बजारमा देखिएको छ । मंगलबार कारोबार खुला भएको १० मिनेटमा नै शेयर कारोबार मापक नेप्से परिसूचक ३४ अंकले घटेको छ । दशैं बिदा पछि बजार खुलेको पहिलो...

सबैखाले घरेलु उपकरण विद्युतबाट चलाउने संरचना निर्माण गर्न ऊर्जा मन्त्रीकाे अपिल

ललितपुर ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आउँदाे एक वर्षभित्र सबैखाले घरेलु उपकरण विद्युतबाट चलाउने गरेर संरचना निर्माण गर्न अपिल गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘एक वर्षभित्र एलपी ग्यास नै नराख्ने गरेर...

सुनको मूल्यमा सामान्य गिरावट

 काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएकोमा बुधबार चार सय रुपैयाँले घटेर ८९ हजार...

गौतमबुद्ध विमानस्थलमा साढे २ अर्ब बढीको बुद्ध मूर्ति राखिने

बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा साढे २ अर्ब बढी रुपैयाँको मूर्ति राखिने भएको छ। पत्थरबाट निर्माण गरिएको उक्त मूर्तिको मूल्य दुई करोड १६ लाख अमेरिकी डलर पर्छ। शान्तिका प्रतीक सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विश्वभर...

फिलिपिन्सका राष्ट्रपति डुटेरटेको कार्यकाल सकिएलगत्तै सन्यास लिने घोषणा

एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेरटेले राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । उनले राष्ट्रपतिको कार्यकाल सकिएलगत्तै सन्यास लिने घोषणा गरेका हुन् । यसअघि आगामी चुनावमा उपराष्ट्रपतिको उम्मेदवार बन्ने चर्चा चलेको थियो । फिलिपिन्सको संविधानमा...

अफागानीहरु आक्रमणको डर सामाजिक सञ्जाल प्रोफाइल डिलिट गर्दै

अफगानिस्तानमा तालिबानकाे आक्रमणको केन्द्रमा रहने त्रासले तालिबान विराेधी अफगानहरुले सामाजिक सञ्जालबाट आफ्नो प्रोफाइल ‘डिलिट’ गर्न थालेका छन्। १५ अगस्ट अगाडिसम्म अफगानिस्तानमा यस्ता धैरै प्रभावशाली प्रयोगकर्ताहरु थिए, जसले समाजमा हुने नीतिनियममा पनि हेरफेर गर्न सक्थे। तर अगस्ट...

सेयर बजार घट्ने क्रमले यो साता पुनः निरन्तरता

काठमाडौं । गत साताको अन्तिम दुई दिन लयमा देखिएको सेयर बजार घट्ने क्रमले यो साता पुनः निरन्तरता पाएको छ । साताको पहिलो कारोबार दिन नै ६१ अंकको गिरावट भएको बजारमा आज दोस्रो दिन  सोमाबार...

नेपाल ल्याउन लागेका सामान खासामा रोकिए

सिन्धुपाल्चोक । दशैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन्। खासा क्षेत्रमा एक हजारभन्दा बढी मालबाहक कन्टेनर लामबद्ध छन्। चिनियाँ पक्षले बिनाकारण उक्त कन्टेनर रोकेर दुःख दिएको नेपाली...

RECENT POSTS

HOT NEWS