काभ्रेमा जनगणनाका लागि १२८ जना सुपरिवेक्षक परिचालन

काभ्रेपलाञ्चोक । राष्ट्रिय जनगणना २०७८ का लागि काभ्रेपलाञ्चोक जिल्लामा १२८ जना सुपरिवेक्षक परिचालन गरी सूचीरकणको काम थालिएको छ । जनगणना कार्यालयले जिल्लाका १३ स्थानका लागि जनसंख्याको आधारमा छ स्थानमा स्थानीय जनगणना कार्यालय स्थापना गरी १२औं...

काेराेनाबाट हालसम्म ११ हजार दुई जना सङ्क्रमितले ज्यान गयाे

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार १६५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा ११ हजार २०८ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार १६५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या...

मेगा बैंकले कर्मचारी माग्यो

काठमाडौं । मेगा बैंकले कर्मचारी माग गरेको छ। बैंकले विभिन्न पदमा १७ जना कर्मचारी माग गरेको हो। बैंकले म्यानेजरीयल लेभलका लागि २ जना, अफिसर लेभलका लागि ५ जना र असिस्टेन्ट लेभलका लागि १० जना कर्मचारीको माग...

खोप नलगाई विद्यालय खोल्दा बालबालिकामा जोखिम बढ्न सक्छ : विज्ञ

काठमाडौं । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै स्थानीय निकायहरुको समन्वयमा विद्यालयहरु सञ्चालन गर्न सक्ने जनाएसँगै स्थानीय तहहरु विद्यालय खोल्ने गृहकार्यमा लागेका छन् । तर विद्यालय सञ्चालन गर्दा लामो समयदेखि...

मन्त्रिपरिषदलाई पूर्णता दिन सहमत

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरु मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा नेताहरुले मन्त्रिपरिषद् विस्तारमा ढिला गर्न नहुने जनाएका छन् । यद्यपि मन्त्रालय भागवण्डाबारे...

कोभिड–१९ परीक्षणको नक्कली रिर्पोेट बनाइदिने कर्मचारीमाथि छानबिन सुरु

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ परीक्षणको नक्कली रिर्पोेट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्रका कर्मचारीमाथि छानबिन सुरु गरेको छ । मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोदकुमार यादवमाथि कोभिड–१९ को नक्कली...

तालिबानले विमानस्थलमा आक्रमण गर्न सक्ने

 काठमाडौं । अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमण हुनसक्ने चेतावनी जारी गरेका छन् । काबुल विमानस्थल हुँदै बाहिरिनका लागि विमानस्थल बाहिर र भित्र हजारौं सर्वसाधारणले प्रतीक्षा गरिरहेको बेला दुवै देशले सुरक्षा खतराको चेतावनी जारी...

माओवादी केन्द्रले नेताहरूको कार्य विभाजनसम्बन्धि छलफल

काठमाडौं । माओवादी केन्द्रले नेताहरूको कार्य विभाजनसम्बन्धि छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकमा छलफल गरेको हो। आइतबार बिहान बस्ने बैठकमा टुंगो लगाउने गरी नेताहरूको कार्य विभाजन, आगामी ११, १२...

तालिबानले कब्जा जमाएपछि भारतसँगको व्यापार बन्द

काठमाडौं । अफगानिस्तनमा तालिबानले कब्जा जमाएसँगै त्यसको असर छिमेकी मुलुकहरुमा पर्न थालेको छ। तालिबानले भारतसँगको सीमापार व्यापार बन्द गरेको छ। सामान्य अवस्थामा दुई देशबीच मालवाहक सवारीसाधन पाकिस्तानको बाटो हुँदै आवतजावत गर्ने गरेका छन्। फेडेरेशन अफ इन्डियन...

अफगानिस्तानबाट थप ७२ नेपाली स्वदेश आइपुगे

काठमाण्डौ – अफगानिस्तानबाट थप ७२ नेपाली आज बिहान स्वदेश आइपुगेका छन् । उनीहरू आज बिहान ९ बजेर १५ मिनेटमा कतार एयरवेजको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । अफगानिस्तानबाट लण्डन पुर्‍याइएका उनीहरूलाई त्यहाँबाट दोहा हुँदै कतार...

RECENT POSTS

HOT NEWS