सुदूरपश्चिमका तीन जनामा नयाँ भेरियन्टको कोरोना

धनगढी -सुदूरपश्चिमका तीन जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण भएको छ। कैलालीको त्रिनगर नाका हुँदै भारतबाट फर्केका उनीहरूको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा  नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र...

एनआईसीकाे प्रिपेड डलर कार्ड सार्वजनिक

काठमाडौं । एन आई सी एशिया बैङ्कले विभिन्न विदेशी अनलाइन सञ्चारमाध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको लागत रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैङ्कद्वारा जारी...

नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने सहमति

काठमाडौं । नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने विषयमा सहमति भएको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र त्यहाँका सुल्तान काबुस विश्वविद्यालयका उपकुलपति डा फहाद अलजुलन्दा अल साइदिबीच उहाँको कार्यकक्षमा भएको भेटघाटमा...

चोरबाटो हुँदै आवतजावत गरेपछि सिमामा कडाई

विराटनगर । प्रदेश १ का मुख्य दुई नाकामध्ये रानी–जोगबनी बन्दप्रायः छ। तर, काँकडभिट्टा–पानीट्यांकीबाट बाक्लो आउजाउ चलिरहेको छ। यता रानीको मुख्य गेटमा ताला लागे पनि एक किलोमिटर आसपासबाट चोरबाटो हुँदै हुलका हुल आवतजावत गर्छन्। काँकडभिट्टा–पानीट्यांकीमा रहेको...

चीर ठड्याएसँगै होली पर्व शुरू

काठमाडाैं ।  देशकाे राजधानी बसन्तपुरमा  चीर ठड्याएसँगै  काठमाडौं उपत्यका लगायत औपचारिक रुपमा होली पर्व आजदेखि शुरू भएकाे छ । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिनदेखि सुरु हुने फागु पर्व वसन्तपुर अगाडि विधिवत रुपमा आज चिर...

मौसम पूर्वानुमान यस्तो छ

काठमाडाैं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको  छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै बागमती र...

आइएमई एक्स्कर्सको हेभिइक्यूपमेन्ट सेगमेन्टमा नयाँ मसिन

काठमाडौ । नेपालको लागि एक्स्कर्स मसिनहरुको आधिकारिक बिक्रेता  डीजीम्याक्स थ्रीइ ब्याक्होलोडरको विक्री खुल्ला गरेको छ । नयाँ मसिन अत्याधिक कार्यक्षमतासहित डिजाईन अरुभन्दा फरक रहेको छ । अपरेटरलाई काम गर्न सजिलो होस् भनेर ठुलो क्याबिन बनाइनुका...

बालाजु बाइपासका सडक पीडितहरुकाे प्रदर्शन

काठमाडौं। बालाजु बाइपासका सडक पीडितहरुले सोमबार पनि काठमाडौँ माइतीघर मण्डलामा  प्रदर्शन गरेका छन्। गैरन्यायिक सडक विस्तारको विरोध गर्दै पीडितहरु र नागरिक अधिकारकर्मीहरुले सोमबार पनि प्रदर्शन गरेका हुन् ।  प्रदर्शनकारीहरुको विकासको नाममा प्रतिगमन भएको भन्दै विकासको...

प्रतिनिधिसभा विघटनविरुद्ध अझै शक्तिका साथ लडिन्छः प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्ने बताएका छन् । पुराना वामपन्थी नेता खम्बासिंह कुँवरलाई आज यहाँ श्रद्धाञ्जलि अर्पण गर्दै उनले लोकतान्त्रिक आन्दोलनको...

अवदेखि अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै

काठमाडौं - सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट गर्ने नयाँ व्यवस्था गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै कर्मचारी समायोजन ऐन–२०७५ अनुसार स्थानीय तह समायोजन भएका...

RECENT POSTS

HOT NEWS