एक जोर पुरानो जुत्ता ७ करोड ३५ लाखमा बिक्री

एजेन्सी -एक जोर जुत्ता, त्यो पनि ३५ वर्ष पुरानो । त्यस्तो पुरानो जुत्ताको मूल्य कतिसम्म पर्ला ? पुरानो एकजोर जुत्ताको मूल्य ७ करोड ३५ लाख रुपैयाँ पर्दछ भन्ने कुरा सायद कसैले पत्याउन सक्ने कुरा...

कोरोना कोषमा नबिल बैंकको ६ करोड सहयोग

काठमाडौं - नबिल बैंकले नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषमा ६ करोड रुपैया“ हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले सो रकमको चेक अर्थमन्त्री युवराज...

नेपाल बैंक र शिखर इन्स्योरेन्सबीच सम्झौता

बुटवल - नेपाल बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकका निक्षेपकर्ताको बीमासम्बन्धी सम्झौता भएको छ । दुवै पक्षबीच भएको सम्झौताबमोजिम बैंकमा बालबालिका बचत खाता सञ्चालन गरेका बालबालिकाको रु २० हजारसम्मको दुर्घटना तथा रु...

रुसी स्वास्थ्यमन्त्रीले कोरोनाविरुद्ध आशंका निराधार रहेकाे खुलाशा

एजेन्सी–रुसले आफ्नो मुलुकमा बनाइएको कोरोनाविरुद्धको खोपका विषयमा अन्तर्राष्ट्रिय समुदायले गरेको आशंका निराधार रहेको बताएको छ। रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले समाचार संस्था इन्टरफ्याक्ससँग भने, ‘हाम्रा विदेशी मित्रहरु खोपको प्रतिस्पर्धामा रुस अगाडि रहला भनेर डराइरहेका छन्, यो...

राष्ट्र बैंकका कर्मचारीमा कोरोना

काठमाडौं - नेपाल राष्ट्र बैंकका एक कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । राष्ट्र बैंकको प्रमुख कार्यालय बालुवाटारमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । राष्ट्र बैंकका एक अधिकारीले दिएको जानकारीअनुसार संक्रमण देखिएका कर्मचारी...

महामारीले विश्वभर बालबालिकामा ठुलो असर

एजेन्सी -  कोरोना भाइरस महामारीले विश्वभर बालबालिकामा ठुलो असर पारेको छ । विशेषगरी बालबालिकाको पठनपाठनमा असर पारेको हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरजले १६० भन्दा बढी देशमा विद्यालय बन्द हुँदा एक अर्ब जनसंख्यालाई असर...

कीर्तिपुर नगर उद्योग वाणिज्य संघका पदाधिकारीलाई बधाई

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् नेपाल उधोग बाणिज्य संघ प्रदेश नं ३ का अध्यक्ष दिनेश श्रेष्ठले कीर्तिपुर नगर उद्योग वाणिज्य संघका संस्थापक पदाधिकारीलाई बधाई दिएका छन् । कीर्तिपुर नगर उद्योग वाणिज्य...

सुनको मूल्य तोलामा ६२ सय रुपैयाँ घट्यो

काठमाडौं-सुनको मूल्यमा लगातार बजारमा घटिरहेको छ। हिजाे मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ६२ सय रुपैयाँले घटेको छ। आइतबारबाट घट्न थालेको सुन लगातार चौथो दिन पनि घटेको हो। आइतबार ९ सय रुपैयाँले घटेको सुनको मूल्य...

आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता

काठमाडौं – आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पेका सेवाग्राहीहरूले जनरल इन्सोरेन्स कम्पनी लिमिटेडको प्रिमियम पुनः भुक्तानीका लागि आइएमई पेका झण्डै २५ हजार...

गाडीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

काठमाडौं - भक्तपुरको सूर्यविनायक नगरपालिका-८ जगाती चोकमा सामान बोक्ने पिकअप गाडीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा भक्तपुर नगरपालिका-१० कमलविनायक बस्ने २९ वर्षीय सुमन श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठले चलाएको बा ६६...

RECENT POSTS

HOT NEWS