कोरोनाबारे हप्किन्स युनिभर्सिटीले दिए बच्ने सवैभन्दा उत्तम उपाय

एजेन्सी -कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ६० हजार २०७ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभरि ११ लाख ३९ हजार २०७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले...

ज्याला मजदुरी गर्ने परिवारलाई एनआईसीद्वारा ५ लाखको खाद्यान्न हस्तान्तरण

काठमाडौं– एन आई सी एशिया बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई नेपाल प्रहरीसँगको सहकार्यमा पाँच लाख बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको छ...

तालिबान लडाकूकाे आक्रमणमा परी १९ जना मारिए

एजेन्सी - अफगानिस्तानको दुई ओटा प्रान्तमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी १८ जना सुरक्षा अधिकारीका सदस्यहरु मारिएका छन् । आइतबार राती भएको उक्त आक्रमणमा परी अन्य एक सर्वसाधारण पनि मारिएका सरकारी अधिकारीहरुले जानकारी दिएका...

सिप्यान क्रिकेट अवार्ड स्थगित

काठमाडौं - कोरोना भाइरसको कारण क्रिकेट खेलाडी संघ (सिप्यान)ले आयोजना गर्ने भनेको सिप्यान क्रिकेट अवार्ड पनि स्थगित भएको छ । यसअघि चैत २१ गते अवार्ड हुने तय थियो । सिप्यानले आइतबार एक विज्ञप्ति निकाल्दै...

दुबई पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं - वैदेशिक रोजगारको सिलसिलामा दुबई पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा काठमाडौं रानीवन बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका-४ खुङगा घर भएका ३८ वर्षीय सुनिल भन्ने शिव कुमार घर्ती मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय...

प्रतिनिधिसभाको बैठक चैत्र ७ गतेसम्म स्थगित्

काठमाडौं - संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी चैत्र ७ गते बस्नेगरि स्थगित् भएको छ। आजको संसद बैठकमा सांसदहरुले संसददेखि विद्यालय बन्द गर्न आग्रह गरेका थिए । नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोनाभाइरस विश्वभर प्रकोपका...

रोनाल्डोले मिस गरे ‘हाई फाइभ’

कोरोना भाइरसले गर्दा अहिले विश्व खेलकुद प्रभावित बनेको छ । चीनबाट फैलिएको कोरोना अहिले विश्वको १०० भन्दा बढी देशमा पुगेको छ । कोरोना भाइरसकै कारण इटलीमा फुटबल खेलहरु क्लोज डोर्स (दर्शक बिनै) खेलाउन थालिएको छ...

सुडानी प्रधानमन्त्री हाम्दोकको हत्या प्रयास

एजेन्सी - सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्दोक हत्याप्रयासमा बच्न सफल भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ। राजधानी खार्तुममै कार्यालयतर्फ जाँदै गर्दा उनको कारलाई लक्षित गरी विस्फोट गराइएको थियो। ‘प्रधानमन्त्री अब्दल्ला हाम्दोकको कार जाँदै गर्दा एउटा विस्फोट भयो।...

सिटिजन्स बैंकद्वारा भोजपुरको विद्यालयलाई सहयोग

भोजपुर– सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिदैं आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुर जिल्लाको श्री विद्योदय माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत भौतिक सामग्रीहरु सहयोग प्रदान गरेको छ । विद्यालयको प्राङ्णमा आयोजित एक कार्यक्रमका...

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने नियन्त्रणमा

काठमाडाैं - महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले भक्तपुर चागुनारायण नगरपालिका-२ दुवाकोट मोडमा दुवाकोटबाट सल्लाघारी जादै गरेको बा ४ ख ३४५१ नम्बरको बालुवा लोड भएको मिनि ट्रक चालक जिल्ला खोटाङ घर भई हाल...

RECENT POSTS

HOT NEWS