राजपा र समाजवादी पार्टी बीच एकताकाे घाेषणा

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकता घोषणा भएको छ । बुधबार भएको संयुक्त बैठकले यस्तो घोषणा गरेका हो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्न खुकुलो हुने अध्यादेश ल्याएपछि निकै...

काेभिड १९ काे संक्रमण पश्चात गन्ध र स्वाद थाहा हुँदैन ? ज्वरो र खोकी...

एजेन्सी - संसारलाई त्राहिमाम बनाएको कोरोना भाइरस कोभिड १९ का कारण मानिसहरु निकै आतिएका छन् । विश्वका  प्रायः जसाे मुलुकमा फैलिसकेको भाइरसका कारण संक्रमति भएका मानिसमा गन्ध वा स्वाद थाहा नपाउने हुन्छ कि हुँदैन भन्ने...

बन्दीहरूको रिहाइका लागि संयुक्त सार्वजनिक अपिल

काठमाडाैं - नेपाल तथा भारतका आस्थाका बन्दीहरूको रिहाइका लागि नेपाली लेखक, प्राध्यापक तथा सांस्कृतिक कर्मीहरूले सार्वजनिक अपिल गरेका छन् । विश्व कोरोना महामारीका विरुद्ध जुधिरहेको र झण्डै विश्वयुद्धजस्तै मानवीय विनाश निम्त्याइरहेको यो बेला पनि वर्तमान...

महामारीको आर्थिक पक्ष !

-शम्भुराम जोशी सोभियत संघको पतन पश्चात पुजिवादी अर्थतन्त्रलाई नै अन्तिम विकल्पको रूपमा लिदै फुकियामाले विश्व चर्चित  ' द ईण्ड अफ हिस्ट्री ' शिर्षकमा लेखै लेखे। एउटा कुरा के निश्चित छ बजारको हालीमुहाली हुने पुजिवादी आर्थिक...

काठमाडौंका सबै तारे होटललाई क्वारेन्टाइन बनाउने तयारी

काठमाडौं  -  सरकारले कोरोना भाइरसको संक्रमण वृद्धि हुँदै गएमा काठमाडौं उपत्यकाका तारे होटललाई क्वारेन्टाइन बनाउने तयारी गरेको छ । काठमाडौं उपत्यकामा निर्माण भएका क्वारेन्टाइनको अवस्थाबारे स्थलगत अनुगमनपछि सरकारले तारे होटललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सकिने...

विश्वभरी कसमाथि बज्रिरहेको छ कोरोना ?

- भरत दाहाल तथ्यहरूलाई यथार्थपरक रुपमा नै बुझौं ! धनी नाफाका लागि रोइरहेको छ, गरीब ज्यानका लागि महामारीको प्रकोप श्रोत-साधन र अवसरमा पहुँच नहुनेहरुका लागि हो। आदर्शको मुखौटो ओढेर ढोंगी उपदेश दिनेहरुले यस्तो विपत्तिमा कसैको विरोध नगरेर...

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६९ हजार भन्दा बढी

एजेन्सी - विश्वभर कोरोना भाइरस (कोभिड १९) का कारण १२ लाख ७४ हजार दुई सय १२ जना संक्रमित भएका छन्। सोमबार सम्ममा कुल संक्रमितमध्ये २ लाख ६४ हजार आठ सय ३३ जना निको भएर...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रभावित

कोरोना भाइरस (कोभिड–१९) का कारण राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रभावित बनेको छ । चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको विमानस्थल सन २०२० मार्च ३१ सम्म निर्माण कार्य सकिने अन्तिम म्याद भएपनि...

कोरोनाबाट ६४ हजारभन्दा बढीको मृत्यु, संक्रमित हुनेको संख्या १२ लाख नाघ्यो

काठमाडौं / विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ लाख भन्दा माथि पुगेको छ । जसमा ६४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने कूल संक्रमितमध्ये २ लाख ४६ हजार भन्दा बढि उपचारपछि घर...

बेलायतमा कोरोनाबाट एक दिनमा ६ सय ८४ को मृत्यु, ७ नेपालीमा संक्रमण

एजेन्सी - बेलायतमा एकै दिनमा ६ सय ८४ जना व्यक्तिले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। शनिबार बिहान ९ बजे दिइएको जानकारी अनुसार विगत २४ घन्टाभित्र यति धेरैले ज्यान गुमाएका हुन्।   बेलायतमा अहिले ३८ हजार...

RECENT POSTS

HOT NEWS