एयरपोर्ट अध्यागमनका अधिकृतविरुद्ध २ करोड ६ लाख भ्रष्टाचारको मुद्दा
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध २ करोड ६ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गैरकानूनी सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरेको उजुरीपछि अनुसन्धान गरेको अख्तियारले...
यौन सम्पर्कको समय कति ? डाक्टरको सुझाव सहित
यौनसम्बन्धी धेरैको दिमागमा रहने जिज्ञासाहरु चिकित्सकसँग पनि लाज मानेर कतिपयले भन्न सकिरहेका हुँदैनन । यौनसम्बन्धी केही मनमा लागेका जिज्ञासाहरुको सामाधानबारे आज हामी चर्चा गर्दैछौं ।
हस्तमैथुन गर्दा के के फाइदा / बेफाइदा ? - नेपालीहरूमा...
भियना सम्मेलनकालागि उपराष्ट्रपति पुन भियना प्रस्थान
काठमाडौं / उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको भियना प्रस्थान गरेका छन् । अष्ट्रियाको राजधानी भियनामा आगामी जेष्ठ १४ गते सुरु हुने ‘अष्ट्रियन विश्व शिखर सम्मेलन’मा भाग लिन आइतबार बिहान उपराष्ट्रपति पुन त्यसतर्फ प्रस्थान गरेका हुन्...
पोष्टमार्टम पछि पाँचथर हत्याकाण्डका सबै शव गाउँ ल्याइयो, आजै अन्त्यष्टि गरिने तयारी
काठमाडौं / पाँचथरको मिक्लाजोङ गाउँपालिकामा भएको सामुहिक हत्याकाण्डको घटनामा ज्यान गुमाएका नौ जनाको शव पोष्टमार्टमपछि गाउँ ल्याइएको छ । बिहीबार अन्त्येष्टी गरिने मिक्लाजोङ गाउँपालिका ३ का अध्यक्ष हस्तराज फियाकले जनाएका छन् ।
हत्या गरिएका दुई...
‘राजदूतले जनतासँग गफगाफ गर्न मिल्दैन’ -परराष्ट्र
काठमाडौं / अमेरिकी राजदूत र्यान्डी बेरीले सुरु गर्न लागेको नेपाली समाजसँग प्रत्यक्ष संवादप्रति परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।
बेरीले आफ्नो दूतावासको सामाजिक सञ्जालमा जोडिएका ४० लाख फलोअरसँग प्रत्यक्ष भेटघाट गर्न असम्भव भएकाले उनीहरूका जिज्ञासा...
सरकारले भ्रष्टाचार नियन्त्रण गरेको प्रधानमन्त्री ओलीको दाबी
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार नियन्त्रण गरेको दाबी गरेका छन् ।
मदन आश्रित स्मृती दिवस तथा पार्टी एकताको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा उच्च स्तरीयहरु पक्राउ...
प्रधानमन्त्रीको व्यवहार कुस्ती खेलाडीजस्तो -नेता गगन थापाको टिप्पणी
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको व्यवहार कुस्ती खेलाडीजस्तो भएको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले असंसदीय भाषा प्रयोग गरेको...
विमानस्थलबाट कालापानी र लिपुलेक नभएको नक्सा हटाइयो
काठमाडौं / त्रिभुवन अन्तराष्ट्रिय विमनस्थलमा राखिएको कालापानी र लिपुलेक नभएको नेपालको नक्सा हटाइएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय विभागको ‘वेइटिङ रुम’मा राखिएको नेपालको नक्सामा नेपालको पश्चिम सीमानामा रहेको कालापानी र लिपुलेकको भाग थिएन...
नयाँ शक्ति र फोरमको एकता सभामा दमननाथ ढुंगाना
काठमाडौं- डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको एकता सभामा कांग्रेस नेता दमननाथ ढुंगाना पुगेका छन् ।
पूर्वसभामुखसमेत रहेका ढुंगाना कांग्रेसबाट प्रतिनिधिसभामा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २...























