कुमार पौडेल हत्या प्रकरणलाई इन्काउण्टर भन्न मिल्दैन – राष्ट्रीय मानवाधिकार
काठमाडौं / राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले एक सञ्चारकर्मीहरुसंगको अन्तरक्रियामा विप्लव नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलमाथिको कारबाहीलाई इन्काउण्टर भन्न नमिल्ने जनाएका छन् ।
अध्यक्ष शर्माले पौडेल हत्या प्रकरणको घटनाले मुलुकमा दण्डहीनता बढेको उल्लेख...
नेपालको धर्म परिर्वतन विरुद्धको कानुनप्रति अमेरिकाको असन्तुष्टि
काठमाडौं / संयुक्त अधिराज्य अमेरिकाले नेपालमा धर्म परिर्वतन विरुद्ध भएका कानुनप्रति असन्तुष्टि भएको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा धर्म परिर्वतन विरुद्ध नेपालको संविधान र मुलुकी फौजदारी संहितामा भएका व्यवस्था प्रति...
गुठी विधेयक विदेशीले लादेको १० वर्षे युद्धको कानुनी संस्करण हो
- भरत दाहाल
संस्कृतिमाथिको हमला मेकालेको रिपोर्टमा आधारित मिशन– गुठीमाथि ओली–दाहाल–माधव ग्याङले सुरु गरेको हमला नेपालको सबैभन्दा प्राचीन संस्कृतिलाई मास्ने पश्चिमाहरुको प्रमुख डिजाइन हो र यो डिजाइन सन् १८३५ मा लर्ड मेकालेले ब्रिटीश संसदमा प्रस्तुत...
भूकम्पले क्षेति पुगेका चार लाख घरको पुनर्निमाण सम्पन्न, दुई लाख २८ हजार बन्दै
काठमाडौं, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएकामध्ये चार लाख ५ सय ९५ घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी गराएको छ । प्राधिकरणले दुई लाख २८ हजार ८ सय ८५ घर बन्दै गरेको अवस्थामा रहेको जनाएको...
हरर फिल्म हेर्दा डराउने कटरीना
बलिउड अभिनेत्री कटरीना कैफ अभिनीत फिल्म 'भारत' ले अहिले बक्सअफिसमा रेकर्डतोड व्यापार गरिरहेको छ । फिल्मले प्रदर्शनको ६ दिनमा भारतबाट मात्र १ सय ५९ करोडको व्यापार गरिसकेको छ । फिल्मले चाँडै दुई सयको आँकडा...
३ सय ३४ सांसदलाई ल्यापटप
काठमाडौं- संघीय संसदका ३ सय ३४ सदस्यलाई ल्यापटप दिइने भएको छ । सांसदलाई पेपरलेस बनाउन सरकारले ल्यापटप दिने भएको हो ।
जेठ १९ मा १ महिनाको समयावधि राखेर बोलपत्र आह्वान गरिएको थियो ।
सांसदका लागि ल्यापटप...
आफ्नै छोरीमाथि खुर्पा प्रहार
धादिङ / आफ्नै छोरीमाथि खुर्पा प्रहार गर्ने बुवा पक्राउ परेका छन् । १९ वर्षीया छोरी सुनिता ओस्तीलाई धारिलो हतियार खुर्पा प्रहार गरेको अभियोगमा निलकण्ठ नगरपालिका- १४ आमबोटे बस्ने बलराम ओस्तीलाई सोमबार राति प्रहरीले पक्राउ...
आङछिरिङ शेर्पाको निधनपछि यती एयरलाइन्सको प्रबन्ध निर्देशकमा चन्दा शेर्पा नियुक्त
काठमाडौं / यती एयरलायन्सको प्रबन्ध निर्देशकमा चन्दा शेर्पा नियुक्त भएकी छन् । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी...
तेस्रो पटकमा यसरी सफल भएको थियो -वीरेन्द्रको हत्या योजना
काठमाडौं / आज जेठ १९ गते राजदरबार हत्याकाण्ड भएको १८ वर्ष पूरा भएको छ । अहिलेसम्म दरबार समद्ध निकट व्यक्तिहरुले दरबारहत्याकाण्ड तत्कालीन युवराज दीपेन्द्रले गराएको भन्ने निष्कर्ष दिइरहेका छन् । तथापि दीपेन्द्रले हत्याकाण्ड गराएका...
ग्लोबल आइएमई बैंक र राष्ट्रिय बीमा संस्थानबीच बीमा सेवा सम्झौता
काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थानबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । यस संगै बैंकले संस्थानको संस्थागत अभिकर्ताको रुपमा ग्राहकलाई जीवनबीमा सम्बन्धी सेवाहरु प्रदान गर्नेछ ।
सम्झौतापत्रमा हस्ताक्षर पछि...
























