मृतकका परिवारलाई तीन लाख दिने निर्णय
काठमाडौ, आइतबार राति बारा र पर्सामा आएको हावाहुरीका कारण ज्यान गुमाएका परिवारलाई प्रदेश नं २ सरकारले राहत स्वरुप तत्काल तीन लाख उपलब्ध गराने निर्णय गरेको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले जनधनको...
पूर्वी तराई हावाहुरीको चपेटामा, २८ को मृत्यु चार सय बढी घाइते
काठमाडौ, आईतबार साँझ तराईका बारा र पर्सामा तिव्रगतिको हावाहुरी चल्दा २८ जनाले ज्यान गुमाएका छन् । हावाहुरीको चपेटामा परी चार सय भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । हावाहुरीबाट बारामा २७ जना र...
पत्रकारमाथि कुटपिट
पाल्पा / नेपाल पत्रकार महासङ्घ पाल्पा शाखा अध्यक्ष राजेशकुमार अर्यालसहित अन्य पत्रकार तानसेन नगरपालिकाको हाताभित्र कुटिएका छन् ।
समचार सङ्कलनका लागि खटिएका सामुदायिक रेडियो मदनपोखरामा कार्यरत पत्रकार विजय बौडेलमाथि शुक्रबार हातपात गरेको खबर पाएपछि...
चीनले नेपाललाई निम्तो गर्न छोडेकै हो त ?
काठमाडौं / ‘बोआओ फोरम फर एसिया’ को यसपटकको सम्मेलनमा चीनले नेपाललाई निम्तोसम्म गरेन । प्रत्येक वार्षिक सम्मेलनमा नेपालका कार्यकारी प्रमुखहरुको विशिष्ट उपस्थिति रहने सम्मेलनमा चीनले निम्तोसम्म नगर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । चीनले नेपाललाई...
मुस्लिम आयोगका अध्यक्ष अन्सारीविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ, मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।
कपिलवस्तु घर भई हाल काठमाडौँमा बस्दै आएका अब्दुल सलामले अन्सारीले राष्ट्रपति कार्यालय, संवैधानिक परिषद् लगायतलाई विपक्षी बनाइ आइतबार दायर गरेको...
पर्सा राष्टिय निकुञ्जमा पर्यटककाे चहलपहल सुरु, किन जाने पर्सा राष्टिय निकुञ्ज ?
टंक रेग्मी
पर्सा राष्टिय निकुञ्जमा पर्यटकको चहलपहल सुरुपर्यटकीय सिजन सुरू भए संगै पर्सा जिल्लाको प्रमूख पर्यटकीय क्षेत्र पर्सा राष्टिय निकुञ्जमा आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल सुरु भएको छ ।
काठमाडौंबाट नजिकको दूरीमा रहेको पर्सा राष्टिय निकुञ्जमा...
विपल्व नेकपालाई बल पुग्ने समाचार प्रकाशन गर्ने सञ्चारमाध्यमलाई कारबाही गर्ने सरकारको चेतावनी
काठमाडौं / संगठित हिंसा रोक्नका लागि सरकारले प्रतिबन्धित गरेको नेत्रविक्रम चन्द विप्लव नेकपाका गतिविधिलाई बल पुग्ने खालका समाचार सामग्रीहरु प्रकाशन तथा प्रसारण गर्ने सञ्चारमाध्यमहरुलाई कारबाही गरिने सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जनाएका...
विप्लव नेकपाका मध्य कमाण्डर ओली सहित आठ जना पक्राउ
काठमाडौ, विप्लव नेतृत्वको नेकपाका मध्य कमाण्डर एवं तेस्रो वरियताका नेता हेमन्त प्रकाश ओली सहित आठ जना पक्राउ परेका छन् ।
केही दिन यता प्रहरीको निगरानीमा रहेका उनलाई प्रहरीको विशेष ब्यूरो र काभ्रे प्रहरीलेले पक्राउ गरेको...
नेपाली बजारमा भारतमा गुणस्तरहिन भएका औषधि छ्याप्छ्याप्ती
काठमाडौ / भारतमा उत्पादित गुणस्तरहिन भएका औषधि नेपाली बजारमा छ्याप्छ्याप्ती बिक्री हुने गरेका छन्।
सरकारले प्रभावकारी बजार अनुगम नगर्दा त्यस्ता औषधि नेपाली बजारमा खुलेआम बिक्री हँदै आएको छ । जसको प्रत्यक्ष मारमा आमउपभोक्ता परेका...
समाज र राष्ट्रहितका लागि युवा शक्तिमा जोड दिँदै सबै जिल्लामा प्राज्ञिक विद्यार्थी परिषद्को अधिवेशन...
काठमाडौं / प्राज्ञिक विद्यार्थी परिषद्ले भर्खरै मात्र परिषद्ले सुदुरपश्चिमका जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । सबै जिल्लामा अधिवेशन सम्पन्न गर्दै आइरहेको प्राज्ञिक विद्यार्थी परिषद्ले सबै जिल्लामा अधिवेशन सम्पन्न गरिरहेको छ । परिषद्ले गत साता...























