खैरहनी माध्यमिक विद्यालयलाई ज्योति विकास बैंककाे सहयोग
काठमाडौं । ज्योति विकास बैंकले चितवन जिल्ला, खैरहनी वडा नं. ६ मा अवस्थित खैरहनी माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित 'हाम्रो विकास प्रवर्द्धन कोष' मार्फत ३० थान डेस्क-बेञ्चहरू प्रदान गरेको छ ।
बैंकले विद्यालयमा...
सर्वोत्कृष्ट बालसाहित्यबाट इन्द्र चौधरी सम्मानित
काठमाडौं । बालसाहित्यकार इन्द्र चौधरी “नेबासास बालपुस्तक लेखन पुरस्कार”बाट पुरस्कृत भएका छन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दोस्रो बालपुस्तक प्रदर्शनी तथा उपत्यकाव्यापी बालकथा लेखन प्रतियोगिता कार्यक्रमको अवसरमा आइतबार चौधरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो...
राष्ट्रपति पौडेलले गरे वसन्त श्रवण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमी (वसन्त पञ्चमी)का अवसरमा वसन्त श्रवण गरेका छन् ।
आज बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिले वसन्त श्रवण गरेका हुन् ।
समारोहमा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई...
इजरायली प्रधानमन्त्री नेतान्याहु वासिङ्टन पुगे
एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्नका लागि वासिङ्टन पुगेका छन् । वासिङ्टनमै हमाससँगको युद्ध विरामका लागि दोस्रो चरणको वार्ता सुरु हुने इजरायली प्रधानमन्त्री कार्यालयले जनाएको छ । ट्रम्पले...
मधेशी दलहरूको संयुक्त बैठक बस्दै
काठमाडौं । मधेश केन्द्रित दलहरूको संयुक्त बैठक आज बस्ने भएको छ । मधेश तथा थारु केन्द्रित आठ दलको संयुक्त बैठक आज दिउँसो १ बजे नाउपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बताइएको छ ।
मधेश तथा थारु...
यस्ताे रहनेछ माैसम आज
काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा...
प्रतिनिधिसभामा यी ६ वटा अध्यादेश पेश
काठमाडौं । प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश भएका छन्।
शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’...
फोनिज भक्तपुरकाे अध्यक्षमा विनोद कोजु चयन
भक्तपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) भक्तपुर शाखाको अध्यक्षमा विनोद कोजु सर्वसम्मत चयन भएकाे छ ।
शनिबार भएको शाखाको पाँचौं अधिवेशनले कोजुको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । शाखाको उपाध्यक्षमा...
मुलुकको कूल व्यापार घाटा रु सात खर्ब २३ अर्ब ५८
काठमाडौं । मुलुकको कूल व्यापार घाटा रु सात खर्ब २३ अर्ब ५८ करोड बराबर पुगेको छ ।
चालु आर्थिक वर्षको छ महिनामा कूल वस्तु व्यापार घाटा चार दशमलव चार प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले...
केबलकार निर्माण विवाद समाधानका लागि वार्ता टोली गठन
काठमाडौं । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।
गृहमन्त्रीस्तरको निर्णयबाट मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली...
























