सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुुुरक्षित रहन आग्रह गर्नुभएको छ । चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा जडित अक्सिजन प्लान्टको उद्घाटन र अनुगमनपछि...
आजदेखि बूढानीलकण्ठमा खाेप उपलब्ध हुने
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले कोभिड –१९ विरुद्धको चाइनिज भेरोसेल खोप यही जेठ २५ गतेदेखि उपलब्ध गराउने भएको छ । साठीदेखि ६४ वर्ष उमेर समूहलाई तीन दिनसम्म बिहान ११ देखि अपराह्न ४ बजेसम्म पहिलो मात्राको...
Pakistan PM’s leading role to tackle environmental impacts
The world leaders have appreciated the government of Pakistan and Prime Minister Imran Khan's leading role to tackle environmental impacts with a number of mega initiatives.
In their virtual speeches and video messages in the...
जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने
काठमाडाैं । सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने...
पछिल्लाे २४ घण्टामा ६ हजार ४०४ ले कोरोना जिते, १६९ को मृत्यु
काठमाडौं । नेपालमा कोरोनाभाइरसका आठ हजार ३८७ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २२ हजार ३०६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा...
विश्वभर एकैदिन सात लाख भन्दा बढीले काेराेना जिते
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ११ हजार ८ सय ८७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ११ हजार ८८७ को मृत्यु भएको हो ।
त्यस्तै, विगत २४ घण्टामा विश्वभर...
भारतमा पछिल्लो २४ घण्टाभित्र थपिए तीन लाख ६२ हजार संक्रमित
काठमाडौं/भारतमा दैनिक रुपमा उच्च संख्यामा कोरोना संक्रमितको संख्या बढिरहेको छ। पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ६२ हजार ४०६ जना नयाँ संक्रमित थपिएका हुन्।
अघिल्लो दिनको तुलनामा संक्रमितको यो संख्या बढी हो। अघिल्लो दिन भारतमा...
काेराेना उपचारका लागि चाहिने अक्सिजनकाे उत्पादन बढाइने
काठमाडाैैंैं । सरकारले कोभिड–१९ का सङ्क्रमितहरूको उपचार तथा उपचारका लागि अत्यावश्यक अक्सिजनको उत्पादन बढाउन र सोको व्यवस्थापनका लागि थप सजग र क्रियाशील रहेको जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अक्सिजनको उत्पादन बढाउने, अक्सिजन उद्योगहरूमा बिनाव्यवधान...
कामीरिता शेर्पाकाे २५ औं पटक सगरमाथाको आरोहण
काठमाडौं । कामीरिता शेर्पाले २५ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको छ ।
सोलुखुम्बुका शेर्पा २५ औं पटक सगरमाथाको शिखरमा पुग्नुभएको हो । यस वर्षको सिजनका लागि डोरी टाँग्ने टोलीका टोली नेता समेत...
गण्डकी प्रदेशमा थप चारजना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । गण्डकी प्रदेशमा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको भएको छ। मृत्यु हुनेमा तीन पुरूष र एक महिला हुन्। गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयअनुसार पर्वत, तनहुँ, कास्की जिल्लाका काेराेना संक्रमितको मृत्यु...

























