सामसुङ्गको आधिकारिक डिलर दाङ विजौरीमा

दाङ  / सामसुङ्गको आधिकारिक डिलर दाङ विजौरीमा आज बुधबार एक कार्यक्रमका विच सामुद्घाटन गरिएको छ । रत्ना अफिस अटोमेशन सेन्टर विजौरीका सञ्चालक झलक के.सी.को अध्यक्षता एवम् विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वलीको प्रमुख...

यूएम बाइकले ल्यायो नयाँ वर्षको बहार ! एक लाख सम्म नगद उपहार

काठमाडौं /  यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले नयाँ वर्ष २०७६ लाई लक्ष्यित गरी नयाँ अफर ‘नयाँ वर्षको बहार’ सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत यूएम बाइकको खरिदमा ५ हजार देखि १ लाख रुपैयाँ...

ग्लोबल आइएमईका ग्राहकलाई सुमेरु सिटी हस्पिटलमा विशेष छुट

काठमाडौं / ग्लोबल आइएमई बैंक र सुमेरु सिटी हस्पिटलबीच हस्पिटलले विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता...

प्रभु बैंकले सैनिक सन्ततिलाई कर्जा दिने

काठमाडौं / सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा २०७५ का लागि सम्झौता गरेको छ । जंगी अड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति महारथी पुर्णचन्द्र थापा र प्रभु बैंकका प्रमुख...

दिउँसै मनि ट्रान्सफरको ३ लाख रुपैँया लुटियो

काठमाडौं / राजधानीको बौद्ध जोरपाटीस्थित पाथीभरा मनि ट्रान्सफरको नगद लुटिएको छ । बौद्धस्थित नविल बैंकको शाखाबाट झिकिएको मनि ट्रान्सफरको ३ लाख रुपैया मंगलबार दिउँसो लुटिएको काठमाडौं प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । पाथीभरा मनि...

सिटिजन्स बैंकको नायब सिइओमा बोधराज देवकोटा नियुक्त

काठमाडौं / सिटिजन्स बैंककोे नायब प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त छ । बैंकको २ सय ९७ औं सञ्चालक समितिको बैठकले हाल सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका देवकोटालाई नायब प्रमुख कार्यकारी...

नेपालमै पहिलो पटक मिडिया कम्युनिकेशन एक्स्पो हुँदै, १९ देशबाट सहभागि हुने

काठमाडौं /  नेपालमा पहिलो पटक मिडिया कम्युनिकेशन एडभर्टाईजिङ एक्स्पो २०१९ हुने भएको छ । मिडिया कम्युनिकेशन एडभर्टाईजिङ एक्स्पो २०१९ तथा अन्तर्राष्ट्रिय मिडिया सम्मेलन अप्रिल ११ देखी १३ सम्म चल्ने सो मेलामा नेपाल, भारत, चीन, युके,...

सिभिल बैंकको जाजरकोटमा शाखा विस्तार

काठमाडौं / सिभिल बैंक लिमिटेडले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा शाखा विस्तार गरेको छ । कर्णाली प्रदेश सभा सदस्य करबीर शाहीले शाखाको उद्घाटन गरेका छन् । शाखा उद्घाटन गर्दै कर्णाली प्रदेश सभा सदस्य शाहीले अहिलेपनि नेपालको...

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ३ लाखको मृत्यु दाबी भुक्त्तानी

काठमाडौं / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बाल भविष्य योजना अन्तर्गत मृत्यु दाबी भुक्त्तानी ३ लाख रुपैंया रकम हस्तान्तरण गरेको छ । बर्दिबासमा एक कार्यक्रमको आयोजना गरी स्वर्गीय मिन बहादुर थापाकी श्रीमती भिम कुमारी थापालाई...

चमत्कार नै चमत्कार ! आयो एनआईसी एसियाको १५ नयाँ चमत्कारिक बचत योजना

काठमाडौं /  एनआईसी एसिया बैंकले २१ वर्ष पूरा गरी २२ वर्ष प्रवेश गरेको अवसरमा विभिन्न २२ वटा  चामत्कारिक योजना योजना सार्वजनिक गरेको छ। साढे ११ अर्ब निक्षेप र साढे १६ अर्ब कर्जा प्रवाह गरेको...

RECENT POSTS

HOT NEWS