आफ्नै छोरी बलात्कारको कसुरमा ३३ वर्ष कैद फैसला
दैलेख । जिल्ला अदालत दैलेखले १७ वर्षीया आफ्नै छोरी बलात्कारको कसुरमा ५० वर्षका एक जनालाई ३३ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट सोमवार भएको उक्त फैसला भएको सूचना अधिकारी टीकाराम...
२५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा देवर पक्राउ
नवलपरासी (पश्चिम) । रामग्राम नगरपालिका १० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
जग्गाको विषयलाई लिएर वादविवाद हुँदा चन्दनले मिराकाे हत्या गरेको...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
झापा । १७ वर्षीया किशोरीलाई जबजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-३ सात नम्बर चोक बस्ने ३१ वर्षीय धन कुमार लिम्बुलाई आइतबार राति प्रहरीले पकराउ गरेको छ ।
लिम्बुले ती बालिकालाई २०७९ फागुन ७ गते निजकै घर...
सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ
काठमाडौं । काठमाडौंमा सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लुटपाटमा संलग्न रामेछापका रविन दमाई, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश...
दुई लाख रुपैयाँ घुससहित लेखा अधिकृत रंगेहात पक्राउ
काठमाडौं । दुई लाख रुपैयाँ घुससहित लेखा अधिकृत रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएका टोलीले मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।
ढकालले...
गुप्तचरका कर्मचारी बलात्कार गरेकाे अभियाेगमा पक्राउ
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका एक जना सूचक बलात्कार आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले जबर्जस्ती करणीको कसूरमा विभागमा कार्यरत दाङ घर भएका दामोदर पौडेललाई पक्राउ गरेको हो ।
काठमाडौं प्रहरीका एसपी...
यौनधन्दा संचालकसहित तीन पक्राउ
वीरगंज/ वीरगंजस्थित होटेल क्राउन प्लाजामा यौनधन्धा संचालन भैरहेको पाइएको छ।
शुक्रबार मीना बजार स्थित सामुदायिक प्रहरीको टोलीले होटेलबाट यौन धन्धामा संलग्न महिला र पुरुषलाई नियन्त्रणमा लिएको थियो। यौन व्यवसायी र ग्राहकलाई प्रहरीले नियंत्रणमा लिएपछि आक्रोशित...
बम विष्फोट गराएकाे आरोपमा तीन पक्राउ
भैरहवा । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानमा बम विष्फोटमा संलग्न भएको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न अभियुक्तहरूलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देहीको...
विभिन्न धनमाल चोरी
काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बालाजु बोहोराटार हाईट डेरा गरी बस्ने गोरखा गण्डकी गाउँपालिका-७ घर भएका ५४ वर्षीय प्रेम बहादुर गुरुङको कोठाबाट नगद ८ हजार रूपैयाँ र सुनका विभिन्न गहनासमेत गरी करिब २ लाख ८५...
पाटेबाघको छाला र वन्यजन्तुको हड्डीसहित तीन जना पक्राउ
बाँके । कोहलपुर नगरपालिका-११ हाम्रो बजारस्थितबाट ९ फिट ५ इन्च लामो पाटेबाघको छाला र १ सय ३० वटा हड्डी गरी जम्मा ६ केजी ८ सय १८ ग्राम वन्यजन्तुको हड्डीसहित ३ जनालाई बिहीबार साँझ प्रहरीले...























