जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
काठमाडौं । कीर्तिपुर नगरपालिका-४ दुध पोखरीस्थित ४९ वर्षीय अजित बिष्टको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय मनोज बिष्टसहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा...
मागेजति दाइजो नपाएको भन्दै विवाह रद्द गर्ने बेहुलालाई प्रहरी विवाह मण्डपबाटै पक्राउ
काठमाडौं । आफूले मागेजति दाइजो नपाएको भन्दै विवाह रद्द गर्ने बेहुलालाई प्रहरी विवाह मण्डपबाटै पक्राउ गरेको छ।
मंगलबार काठमाडौं महानगरपालिका–१ नक्सास्थित लिसरा रिसेप्सन पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुला पक्षले मागेजति दाइजो नपाएको भन्दै विवाह...
अवैध लागूऔषधसहित पक्राउ
काठमाडौं । महोत्तरी, सम्सी गाउँपालिका-७ पुलबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३ सय ६३ पिस र मोर्फिन ५ पिससहित सर्लाही ईश्वरपुर नगरपालिका-१३ बस्ने १७ वर्षीय किशोरलाई 2 सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी सम्सीबाट...
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक प्रक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका थप एक जना फरारलाई प्रहरीले पक्रेको छ। काठमाडौंको मण्डिकाटारबाट २४ वर्षीय आशिष बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर,काठमाडौंले जानकारी दिएको छ।
ठगीको रकम बुढाथोकीको खातामा जम्मा भएको देखिएकाले प्रतिवादी...
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-९ जयन्तीमार्ग बस्ने दिपक श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय राम नेपाल दाससहित ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट...
‘वान एक्स बेट’को प्रचार गरेर कलाकारले पाँचदेखि ४० लाखसम्म लिए
काठमाडौं । अनलाइन बेटिङमार्फत् सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारहरुले ४० लाखसम्म लिएको पाइएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुमाथि गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ४० लाखसम्म लिएको स्वीकार गरेका छन्।
पक्राउ परेका आठजना कलाकार तथा युट्युबरमध्ये कतिले...
सहकारी ठगी पक्राउ
इलाम। इलामको सहकारीमा काम गर्दा ठगी गरेको भन्दै प्रहरीले एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका –६ का ४५ वर्षीय वेननिधी पोख्रेल हुन् ।
पोख्रेलले सन्दकपुर गाउँपालिकामा रहेको सानीमाई चिया उत्पादक सहकारी...
विभिन्न हातहतियारसहित एक जना पक्राउ
कैलाली । कैलारी गाउँपालिका-८ पृथ्विपुर बस्ने ५५ वर्षीय दयाराम चौधरीलाई एकनाले भरूवा बन्दुक २ थान, बारुद ४ डिब्बा, गोली ३६ पिस, सिसा २४ पिस, केप ८ पिस र कम्पास १ थानसहित बिहीबार दिउँसो प्रहरीले...
भक्तपुरबाट पेस्तोल र गोलीसहित एक पक्राउ
काठमाडौं । पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ का ३२ वर्षीय रमेश बानियाँ छन् ।
बानियाँलाई बुधबार राति पेस्तोल एकथान, पेस्तोलमा लाग्ने म्याग्जिन दुईथान र गोली ११ थानसहित...
जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ
काठमाडौं । भक्तपुर, सूर्यबिनायक नगरपालिका-१ सिरुटार बिरुवा बसपार्कस्थित पार्किङमा राखेको बा.प्र-०१-००६ ख १५१८ नम्बरको बसमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-३ बस्ने २३ वर्षीय जिवन अर्यालसहित ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ...






















