नेपाल प्रहरीले छ हजार बेवारिसे हतियार नष्ट

काठमाडौँ।  नेपाल प्रहरीले विभिन्न मिति र स्थानबाट जफत गरेका छ हजार बेवारिसे हतियार नष्ट गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नष्ट गरिएका हतियारमा भरुवा बन्दुक छ हजार १८९ थान, पेस्तोल ६४ थान, म्याग्नम...

साउदी अरबमा सुरक्षा अधिकारीको हत्या अभियोगमा तीन जनालाई मृत्युदण्ड

रियाद । साउदी अरबले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’ खडा गरेको अभियोगमा आइतबार तीन आफ्ना नागरिकलाई मृत्युदण्ड दिएको छ । एएफपीका अनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म साउदी अधिकारीहरूले ५२ जनालाई मृत्युदण्ड दिइसकेका छन्,...

लागूऔषध कारोबारीलाई नियन्त्रणमा प्रहरी

काठमाडौं । काठमाडौंको सिनामङ्गलमा गोली चलेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले सिनामङ्गलस्थित शम्भु मार्गमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको जानकारी दिनुभयो । प्रवक्ता कडायतका अनुसार आइतबार बिहान लागूऔषधका कारोबारीलाई...

५० हजार घुससहित ल्याब टेक्निसियन पक्राउ

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका  ल्याब टेक्निसियन ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छैठौं तहका अधिकृत  (ल्याब टेक्निसियन ) लेखनाथ भट्टराईलाई घुससहित पक्राउ गरेको हो । सेवाग्राहीबाट ५०...

होटलमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

दाङ । लमही नगरपालिका-४ शान्तिनगरस्थित कुशल होटलमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् ।  होटल संचालक ४० वर्षीया पार्वती खड्कासहित ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा वडा प्रहरी...

ठगी गर्ने दुई पक्राउ

काठमाडौँ,  जेठ २४ गते । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ घर भई हाल...

नक्कली शरणार्थी प्रकरणबारे प्रहरीमा गजेन्द्र बुढाथोकीविरुद्ध मुद्दा चलिरहेकाे खुलासा

काठमाडौं । नक्कली शरणार्थी प्रकरणबारे प्रहरीमा पहिलो जाहेरी दिने गजेन्द्र बुढाथोकीविरुद्ध दाङका ठगी मुद्दा चलिरहेका खुलासा भएको छ । आफूले जम्मा गरेको ९ करोड ७८ लाख रुपैयाँ लिएर काम नगरेको भन्दै प्रहरीलाई ठगीको उजुरी दिएका...

दुई बालिकालाई बलात्कार गर्ने पाँच पक्राउ

दाङ । प्रहरीले जबर्जस्ती करणी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको गढवा गाउँपालिका-६ बस्ने १६ वर्षीय एक बालक, सोही ठाउँका १८ वर्षीय दिलसान अहमद , १६ एक बालक, गढवा गाउँपालिका-५ बस्ने २० वर्षीय...

सिंगापुर लैजाने भन्दै करोडौँ ठगी

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० मा स्थायी घर भएका सुजन आचार्यले सिंगापुर लैजाने भन्दै करोडौँ ठगी गरेको खुलेको छ । विभिन्न १२ जिल्लाका कम्तीमा ३० जनालाई आचार्यले करोडौँ ठगी गरेको पीडितहरूको भनाइ छ । सोमबार पत्रकार...

पूर्वप्रम खनाल सहभागी कार्यक्रममा हुल दङ्गा गर्ने पक्राउ

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका कम्युनिष्ट नेता सहभागी ‘नागरिकता विधेयक र देशको सीमा रेखा’ सम्बन्धी कार्यक्रममा हुल दङ्गा र नाराबाजी गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ...

RECENT POSTS

HOT NEWS