सुनको सिक्री लुटपाट गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ
काठमाडौं। सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलीखेल नगरपालिका(१ देवीटार बस्ने ३० वर्षीय पाण्डे भन्ने विष्णु तामाङ रहेका छ
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले काठमाडौंको...
महाेतरीमा पेस्तोल देखाएर दिनदहाडै एनएमबी बैंक लुटिए
काठमाडौं । पेस्तोल देखाएर दिनदहाडै एनएमबी बैंकको महोत्तरी शाखामा लुटपाट भएको छ।
मंगलबार दिउँसो साढे १२ बजे ४ जनाको समूहले पेस्तोल ताक्दै लुटपाट गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी तथा प्रवक्ता दिलिप गिरीले जनाए।
बैंकका अनुसार ३८...
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ
काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा हुने भएको छ ।
आज (मङ्गलबार) काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासमा क्रिकेटर लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइ हुन लागेको हो ।
वि.सं. २०७९ पुस २८ गते...
ठूलो परिमाणको मदिरा र भारतीय नम्बरको मोटरसाइकल बरामद
जलेश्वर । महोत्तरी प्रहरीले गएराति नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरा र भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छ ।
जिल्लाको पश्चिमी सीमावर्ती मनरासिस्वा नगरपालिका–९ स्थित दशगजा क्षेत्रबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले २२...
महिलामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय पुरुष पक्राउ
बर्दिया । मधुवन नगरपालिकास्थित ७० वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय पुरुष पक्राउ परेका छन् ।
शुक्रबार बेलुका सोही पालिका बस्ने मंगाराम थारु ती वृद्धामाथि जबर्जस्ती करणी गरेको प्रहरीको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका...
प्रमुख बलिरामप्रसाद कुर्मी पक्राउ
बारा । जिल्ला हुलाक कार्यालय बाराका निमित्त प्रमुख बलिरामप्रसाद कुर्मी पक्राउ परेका छन् ।
हुलाक बचत बैंक कलैयामा विभिन्न व्यक्तिका खाता रहेको करिब रु दुई करोड रकम ठगी गरेको उजुरीका आधारमा कुर्मीलाई पक्राउ गरिएको बारा जिल्ला...
सङ्खुवासभामा खुकुरी प्रहार गरी युवतीको हत्या
सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ । सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी...
अधिकृतको नक्कली हस्ताक्षर गरेर पेस्की फर्स्योट गर्न खोज्ने कर्मचारी
रौतहट । जिल्लाको गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नक्कली हस्ताक्षर गरेर पेस्की फर्स्योट गर्न खोज्ने एकजना कर्मचारी पक्राउ परेका छन्।
हाकिमको नक्कली हस्ताक्षर गरी पेस्की फर्स्योट गर्ने प्रयास गरेका गरुडा नगरपालिकाका पोषण स्वयंसेवक पदमा कार्यरत...
Over 5,000 cases of banking fraud, financial crime registered in Valley
Kathmandu-A total of 5,312 cases related to banking fraud and financial crime have been registered in Kathmandu Valley.
According to the District Police Range, Kathmandu, the highest cases have been registered in baking fraud and...
दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका-६ कात्तिके देउराली घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्ने २९ वर्षीय उमेश रिमाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको...























