बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले...

मृत अवस्थामा फेला

  काठमाडौं । झापा‍, शिवसताक्षी नगरपालिका-१० माईधारस्थित माईखोला र सरदारे खोलाको दोभानमा सोही नगरपालिका-१० जिवनटोल बस्ने ६२ वर्षीया बिमला माझी मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । महोत्तरी, रामगोपालपुर नगरपालिका-५ रामगोपालपुर बजारस्थित सडकको नालीमा सोही नगरपालिका-५...

विभिन्न धनमाल चोरी

  कास्की । पोखरा महानगरपालिका-७ शान्तिनगरचोक बस्ने मकवानपुर घर भएका ३० वर्षीय सुबेन्द्र ओझाको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद १ लाख ५० हजार रूपैयाँ शनिबार राति चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न...

जेनजी आन्दोलनमा धनमाल लुटपाट गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी कर्मचारीमाथि कुटपिट गर्नुका साथै धनमाल लुटपाट गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२० चिकामुगलका ४१ वर्षीय निरज चित्रकार र काठमाडौं महानगरपालिका-१० का ४० वर्षीय...

खैरो हेरोइनसहित चार जना पक्राउ

 धनगढी । कैलालीमा १६ ग्राम २६० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ को बेलाबाट २ जना र गोदावरी नगरपालिकाको अत्तरिया बजार क्षेत्रबाट २ जना बिहीबार...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । ओखलढुंगा, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-४ काफलबोट बस्ने १९ वर्षीय सुनिल खतिवडालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुनिलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा...

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ चमती डेरा गरी बस्ने गोरखा पालुङटार नगरपालिका-४ बेलटार घर भएकी ३६ वर्षीया बिमला शाहको कोठामा जुवातास खेलिरहेको अवस्थामा पर्सा वीरगञ्ज महानगरपालिका-१० अशोक बाटिका बस्ने २५ वर्षीय सोनु शर्मा लागायत १०...

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-७ गौरीघाटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ८ सय ४० ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नारायणटार बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका-८ घर भएका...

विभिन्न धनमाल चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका-१२ भोटेबहाल डेरा गरी बस्ने म्याग्दी धवलागिरी गाउँपालिका-६ घर भएका ३० वर्षीया रेनुका गुरूङको कोठाबाट सुनका विभिन्न गरगहना समेत गरी करिब २ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल शनिबार राति चोरी...

ठक्कर दिएर योजनाबद्ध तरिकाले दुर्घटना गराउने पक्राउ

काठमाडौं । ललितपुरमा अनौठी किसिमको दुर्घटना भएको खुलेको छ। ५ असोजको राति १२ बजेतिर जावलाखेलस्थित चिडियााखानाको पश्चिमतर्फ रहेको मन्दिर नजिक बा५२प १३९२ नम्बरको स्कुटरलाई अपरिचित स्कुटर चालकले ठक्कर दिए। ठक्कर दिएर योजनाबद्ध तरिकाले दुर्घटना गराइयो। उक्त...

RECENT POSTS

HOT NEWS