ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका–१२ टेकु ह्युमतबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले ९२० मिलिग्राम, नगद ३२ हजार र मोबाइल पाँच थानसहित पक्राउ परेका दुई जनाको कोठाबाट थप...
जुवा खेलिरहेको अवस्थामा सात जना पक्राउ
काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका-४ ब्रमायणी पार्कबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ तीनधारा बस्ने ३५ वर्षीय अन्जेश तौजेल समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई...
अवैध लागूऔषध र हातहतियार सहित दुई जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-१२ टेकु ह्युमतबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्राम, नगद ३२ हजार रूपैयाँ र मोवाइल ५ थान सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ...
राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश
काठमाडौं, १६ कार्तिक । सर्वोच्च अदालतले विभिन्न देशका राजदूत फिर्ता गरेको सरकारको निर्णयमाथि अंकुश लगाएको छ । सर्वोच्च अदालतले राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको...
जेनजी आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच पक्राउ
काठमाडौं । जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ परेका छन् ।
प्रहरी वृत्त स्वयम्भूको टोलीले विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा धादिङको धुनिवेशी गाउँपालिका घर भएका २१ वर्षीय...
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
महोत्तरी । बर्दिबास नगरपालिका-७ बस्ने कृष्ण बहादुर तमाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सिराहा मिर्चैया नगरपालिका-४ बस्ने २१ वर्षीय भगवान बाबु साह समेत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबासबाट...
इचंगुनारायणमा आतंक सिर्जना गरेको आरोपमा दुई युवक समातिए
काठमाडौं । राजधानीको इचंगुनारायण मन्दिर क्षेत्र आसपास हतियार देखाई सर्वसाधारणमा आतंक सिर्जना गरेको आरोपमा दुई जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा प्रहरीको टोलीले मिति मंगलबार साँझ करिब ८ बजे काठमाडौँ...
जेन–जी आन्दोलनपछि गठित जाँचबुझ आयोगविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा कारण देखाउ आदेश जारी भएको छ...
विभिन्न धनमाल चोरी
काठमाडौं । चन्द्रागिरी नगरपालिका-१ बस्ने ३२ वर्षीय राजेन्द्र श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ९ लाख ४ हजार रूपैयाँ बराबरको धनमाल शनिबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल...
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
काठमाडौं । सुनसरी, कोशी गाउँपालिका-१ लौकही बजार चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम २ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र...

























