शिक्षामा कोरियाली सहयोग बढाउन आग्रह

काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दक्षिण कोरियाबाट नेपाललाई विकास, अध्ययन र तालीम तथा सूचना प्रविधिका क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त भएको जनाउनुभएको छ । मन्त्री पोखरेललाई भेट्न शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय आईपुग्नुभएका...

जापानी भाषा परीक्षा अब अनलाइनबाटै दिन पाउने

काठमाडौं / पहिलो पटक अनलाइनबाटै जापान जान चाहने नेपालीले जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मोग सर्भिस प्रालिका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतिले जापानको प्राक्टिकल जापनिज कम्युनिकेसन...

अब लोक सेवा आयोगको विज्ञापन तालिका फेरबदल नगर्ने अध्यक्ष मैनालीको दाबी

काठमाडौं / लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले अबका दिनहरुमा विज्ञापन तालिका फेरबदल नगर्ने दाबी गरेका छन् । उनले भने,‘लाखौ युवाहरुलाई निरुत्साहित हुन दिन्नौं, अब आगामी दिनमा आयोगले विज्ञापन तालिका फेरबदल गर्दैन् । मंसिरपछि भर्ना...

नेपाल एयरहोस्टेसको छैटौं व्याच ‘ग्र्याजुयशन’ सम्पन्न

काठमाडौं । नेपाल एयर होस्टेस एकाडमीद्धारा सञ्चालित एयर होस्टेस तालिम लिएका छैटौं व्याचको ‘ग्र्याजुयशन’ कार्यक्रम मकवानपुर स्थित टिस्टुङको ‘ओ अध्याय रिसोर्ट’मा एक कार्यक्रमका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा १८ जनाले तालिम लिएका थिए...

ऊर्जामा लगानी बढाउन शिक्षा मन्त्रीको आह्वान

काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालय शिक्षामा नै नवीकरणीय ऊर्जाको महत्वसम्बन्धी विषय पाठ्यक्रममा समावेश गर्ने जनाउनुभएको छ । वि सं २०७५/२०८५ लाई सरकारले ऊर्जा दशक घोषणा गरी हरेक घरलाई ऊर्जा...

लोकसेवा आयोगको नयाँ कार्यतालिका,कुन तहको परीक्षा कहिले  ?

काठमाडौं / लोकसेवा आयोगले आफ्नो वार्षिक कार्यतालिका परिमार्जन गरेको छ । आयोगले  आज विभिन्न १६ वटा श्रेणी तहका लागि लिइने वार्षिक परीक्षाको कार्यतालिका सार्वजानिक गरेको हो ।      संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  लोकसेवा आयोगलाई...

शैक्षिक सुधारका लागी अनुभव आदानप्रदान

सल्यान/ सल्यानमा शैक्षिक सुधारका लागी अनुभव आदानप्रदान सम्पन्न भएको छ । जिल्लाको कपुरकोट गाउँपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनले आयोजना गरेको दशैँ तिहारको शुभकामना आदानप्रदान तथा शैक्षिक सुधारका लागी हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा अनुभव आदानप्रदान...

शिक्षकले गरे विद्यालयमा तालाबन्दी

लहान/ लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् । दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । नियमित पठनपाठन...

साढे एघार हजार शिक्षकले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं/ विद्यालय शिक्षक किताबखानामा आर्थिक वर्ष २०७४/०७५ मा करीब ११ हजार ६२३ शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन् । करीब ७९ हजार ३१ शिक्षकमध्ये ६७ हजार ४०८ शिक्षकले मात्र सम्पत्ति विवरण बुझाएको किताबखानाका उपनिर्देशक रवीन्द्रकुमार बुढाप्रिथीले...

हेटौंडाको वर्गसंगै विद्यार्थी परिषदको प्रदेश ३ का जिल्ला अभ्यासवर्ग सम्पन्न

 काठमाडौं/ गत साउन १२ गते त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसबाट प्रारम्भ भएको प्राज्ञिक विद्यार्थी परिषद् नेपालको अभ्यास वर्ग अहिले प्रदेश नम्बर ३ का सबै जिल्ला काठमाडौ ,भक्तपुर ,ललितपुर ,काभ्रे ,सिन्धुपाल्चोक ,दोलखा ,रामेछाप ,सिन्धुली ,नुवाकोट ,रसुवा...

RECENT POSTS

HOT NEWS