शिक्षा दिवसमा समाज कल्याण शिक्षा पुरस्कार र नेपाल प्रविधि विद्याभूषण थप

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असोज २ गते हुने राष्ट्रिय शिक्षा दिवसका अवसरमा पहिलो पटक नेपाल प्रविधि विद्याभूषण र समाज कल्याण शिक्षा पुरस्कार प्रदान गर्ने भएको छ । विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ,...

दरबार हाइस्कुलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु

काठमाडौ । ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) मा शुक्रबारदेखि ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु भएको छ । कामपाले गत वैशाख १२ गतेदेखि सुरु गरेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमअन्तर्गत कक्षा सञ्चालन गरिएको हो । कामपा सहरी...

पढेकाे कुरा स्मरण शक्ति बढाउने तरिका

ब्यक्तिको स्मरण क्षमतालाई विभिन्न कुराहरुले प्रभावित पारेको हुन्छ । कुनै पनि पढेका कुराहरुलाई लामो समयसम्म सम्झनामा रहिरहोस भन्ने चाहना धेरैको हुन्छ तर सबैले चाहेजस्तो कहिलल्ललै हुँदैन । पछिल्लो समयमा त झन विभिन्न वातावरणीय प्रभाब...

नेपाल संस्कृत विश्वविद्यालयमा पुनः ताला

दाङ । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा पुनः ताला लागेको छ । नेपाली कांग्रेस सम्बद्ध नेविसंघले लगाएको ताला दुई महिनापछि खुलेको हप्ता दिन पनि नपुग्दै नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले ताला लगाएको हो...

पहिलो वर्षमै मधेस विश्वविद्यालयमा विद्यार्थीको चाप बढ्दो

वीरगञ्ज । मधेस विश्वविद्यालयले पहिलो पटक पठनपाठन सुरु गर्न लागेको छ । विश्वविद्यालयमा पहिलो पटकमै विद्यार्थीको चाप बढ्दै गएको छ । कानुन र जनप्रशासन सङ्कायमा भर्नाका लागि आवेदन दिन विश्वविद्यालयले सूचना जारी गरेको छ...

नेपाल प्रविधि विद्याभूषण पुरस्कारबाट सम्मानित गरिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानका दुई विद्यार्थीलाई नेपाल प्रविधि विद्याभूषण पुरस्कारबाट सम्मानित गरिने भएको छ । विश्वविद्यालय अनुदान आयोगले आगामी असोज २ गते राष्ट्रिय शिक्षा दिवसको अवसरमा विद्यार्थीलाई पुरस्कृत गर्ने भएको...

त्रिभुवन विश्वविद्यालयले ४९औं दीक्षान्त समारोह आयोजना गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ४९औं दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । एक सूचना जारी गर्दै त्रिविले दीक्षान्त समारोह २०८० आयोजना गर्ने जानकारी दिएको हो । गत वर्ष असार एक गतेदेखि गएकाे जेठ ३२ गते...

त्रिविको आईटी कोर्ष बीआईसीटीई भर्ना खुला

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको शिक्षा शास्त्र सङ्कायले ब्याचलर अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी एजुकेसन (बीआईसीटीई) मा भर्ना खुला गरेको छ । शिक्षा सङ्कायको डीन कार्यालय, बल्खुले एक सूचना जारी गर्दै यसबारे जानकारी...

तिम्ल्याहाले ल्याइन कक्षा १२ मा उत्कृष्ट अंक

वीरगंज । पर्साकाे एक तिम्ल्याहा छाेरीहरुले कक्षा १२ उत्कृष्ट अंक ल्याई उत्तिर्ण भएका छन् । पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं.-५ प्रसौनी भाठाकी तिम्ल्याहा छाेरीहरु ए प्लस ग्रेड ल्याएर उत्तिर्ण भएका हुन् । समिन अहमद र...

त्रिचन्द्र क्याम्पसमा ऋग्वैदिक हिमालय विषयमा एक दिने सिम्पोजीयम सम्पन्न

काठमाडाैं ।  त्रिचन्द्र बहुमुखी क्याम्पस मानवशास्त्र विभागको आयोजनामा काठमाडाैं मानशास्त्र सिम्पोजीयम (Kathmandu Anthropology Symposium-KASII) को दोश्रो संस्करण ऋग्वैदिक हिमालय विषयमा छलफल कार्यक्रम श्रावण ३१ गते बुधबार सम्पन्न भएको छ । सो छलफलका मुख्य वक्ता प्रा. डा....

RECENT POSTS

HOT NEWS