सरकारले शिक्षक बन्न कम्तीमा स्नातक तह उतीर्ण हुनैपर्ने प्रस्ताव
काठमाडौं । सरकारले शिक्षक बन्न कम्तीमा स्नातक तह उतीर्ण हुनैपर्ने प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षकको न्यूनतम योग्यता स्नातक उतीर्ण...
अबदेखि गणित, विज्ञान र कम्प्युटर अंग्रेजी भाषामै पढाउनु पर्ने नयाँ कानून प्रस्ताव
काठमाडाैं । सरकारले अबदेखि विद्यालयका शिक्षकले गणित, विज्ञान र कम्प्युटर अंग्रेजी भाषामै पढाउनु पर्ने नयाँ कानून प्रस्ताव गरेको छ ।
विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको छ ।
शिक्षणको माध्यम...
सरकारले शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता
काठमाडाैं । सरकारले शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता गरेको छ । संविधान जारी भएको आठ वर्षपछि सरकारले सङ्घीयताअनुसार शिक्षा प्रणाली लागू गर्न विधेयक संसदमा दर्ता गरेको हो ।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले प्रतिनिधिसभामा...
नेपाल प्रहरी र काठमाडौं विश्वविद्यालयबीच सहकार्य
काठमाडौं । नेपाल प्रहरी र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन धुलिखेलबीच नेपाल प्रहरीद्वारा विभिन्न स्थानमा सञ्चालित नौ वटा विद्यालयको शैक्षिक गुणस्तर तथा शिक्षकको क्षमता अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर...
पढ्ने धोको पूरा गर्न नपाएका बुहारीहरू विद्यार्थी जीवनमा फर्किए
खोटाङ । केपिलासगढी गाउँपालिकाका सातजना बुहारीले पुनः विद्यार्थी जीवन सुरु गरेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा ‘बुहारी शिक्षा कार्यक्रम’ समेटेर कार्यान्वयनमा ल्याएपछि पढ्ने धोको...
कक्षा १२ को पुरक परीक्षाको समय तालिका परिवर्तन
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११/१२) ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ ।
कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले...
बीई/बीआर्कको प्रवेश परीक्षा स्थगित
काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले बीई/बीआर्कको प्रवेश परीक्षा स्थगित गरेकाे छ । एक सूचना जारी गर्दै संस्थानले भदौ १९ पछिका प्रवेश परीक्षा सम्बन्धी कार्यक्रमहरू रोकेको जानकारी दिएकाे हाे ।
पूर्वनिर्धारित तालिका अनुसार भदौ...
त्रिचन्द्र क्याम्पसमा ए.म. मनोविज्ञानका विद्यार्थीहरुले लगाए ताला
काठमाडौं । त्रिचन्द्र क्याम्पसमा ए.म. चाैथाे तहका मनोविज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरुले आज भाद्र १९ गते मंगलबार त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले पत्र तासेर तालाबन्द गरेका छन् ।
कक्षा सञ्चालन गर्न चाहिने साम्रगी, कक्षा कोठा तथा शिक्षक अभाव...
त्रिभुवन विश्वविद्यालयमा ‘स्वचालित प्रणाली’ लागू
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सेवा प्रणालीलाई छिटो,छरितो र प्रभावकारी बनाउन आफ्ना सबै निकायका कार्यालयमा विद्युतीय प्रशासन ुस्वचालित प्रणालीु लागू गरेको छ ।
अब त्रिविमा सम्पूर्ण कार्यालयमा हुने दर्ता,चलानी, टिप्पणी, पत्रव्यवहार, परिपत्र र निर्णयका लागि माथिल्लो...
छोरी बुहारीलाई पढाउन छात्रवृत्ति
सुर्खेत । कर्णाली प्रदेशमा छोरी बुहारीलाई कोटाभन्दा बढी छात्रवृत्ति दिएको छ । आर्थिक अभावले पढाइ बिचमै छोड्ने छोरी बुहारीका लागि ‘छोरी बुहारी छात्रवृत्ति’ कोटा बढाउन सुरु गरेको हो ।
सो कार्यक्रमका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि...

























