छैटौं संस्करण यलम्वर संगीत पहिलो चरणबाट ५० प्रतिभा छनोट

खोटाङ-यलम्वर संगीत प्रतियोगिताको छैटौं संस्करणअन्तर्गत पहिलो चरणको छनौट सम्पन्न भएको छ। अनलाइनमार्फत विश्वव्यापीरूपमा सञ्चालन गरिएको प्रतियोगिताको पहिलो चरणबाट ५० जना किराँत राई गायन प्रतिभा छानिएका छन्। किराँत राई सांस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समितिले आयोजना...

न्यानो अंगालोमा भिडियाे सहित सार्वजनिक

काठमाडौं - गायक सुरज कलाखेतीको ‘न्यानो अंगालोमा’ बोलको नयाँ गीत सार्बजनिक भएको छ । यस गीतमा गायक कलाखेती आफैले शब्द, संगीत भरेका छन् । गीतमा रिकेश गुरुङ्ले एरेन्ज गरेका भने विप्लव अधिकारीको मिक्सिङ् रहेको छ...

कथानक चलचित्र ‘तलाश’ निर्माण हुने

काठमाडौं - फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा कथानक चलचित्र  ‘तलाश’ बन्ने भएको छ । अहिले पूर्वी नेपालका विभिन्न स्थानमा छायांकन भइरहेको फिल्मले समसामयिक विषय कथा बनाएको निर्देशक लिङ्देनले जनाए । लेखक समेत रहेको लिङ्देनले फिल्ममा...

प्रदर्शनमा नआउँदै ‘बेल बटम’ काे यस्तो रेकर्ड

काठमाडौं - अभिनेता अक्षय कुमार अनुशासित र तीव्र गतिमा काम गर्ने कलाकारका रुपमा परिचित छन्। अक्षयले एक वर्षमा अन्य अभिनेताका भन्दा धेरै फिल्ममा काम गर्दै आएका पनि छन्। तीमध्ये धेरैजसो फिल्म बक्स अफिसमा सफल...

गृहमन्त्रीको अभिव्यक्तिप्रति ऋचाको यस्ताे आग्रह

काठमाडाैं - नेपालमा पछिल्लो समय नाबालिकाको बलात्कारपछि हत्याको घटना बढिरहेको छ । केही दिन अगाडि बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको खबरले हरेक नेपालीलाई स्तब्ध बनाएको छ । नेपालमा दैनिक ७ जना...

अस्करका लागि नेपाली कथानक चलचित्रको खोजी

काठमाडौं- नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले ९३ औं अस्कर अवार्डमा सहभागिताका लागि आवेदन खुला गरेको छ । समितिले सोमबार विज्ञप्तीमार्फत अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक नेपाली चलचित्रकर्मीले असोज १३ गतेदेखि असोजको २९ गतेभित्रमा आफ्नो...

अकेशा पोखरेलकाे अभिनय रहेकाे दसैं गीत सार्वजनिक

काठमाडौं - दसै नजिकएपछि बाल गायिका रबिना बसेल बालापनको सुमधुर स्वर रहेकाे मेरो बाबा भन्दै दसैं गीत लिएर आएकी छिन् । अम्बिका गुरुङको शब्दमा आएको मेरो बाबा.. गीतलाई राजन कार्कीले एरेञ्ज तथा संगीत गरेका छन्...

विश्व कीर्तिमानी गजल सार्वजनिक

काठमाडौं  - विश्व कीर्तिमानी स्रष्टाद्वय गीतकार डा. डी.आर. उपाध्यायको शब्द र संगीतकार सन्तोष श्रेष्ठको संगीत र स्वरमा ‘दुई मुटु जोडेर’ बोलको गजल सार्वजनिक गरिएको छ । उक्त गजलको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । यो...

नेपाली सेनाकाे ‘देशलाई छुने पाइला’ उत्कृष्ट

काठमाडौं - नेपाली सेनाले आयोजना गरेको ‘लघु फिल्म प्रतियोगिता २०७६’को नतिजा सार्वजनिक भएको छ । प्रतियोगितामा प्रसुन सिन्धुलियाको लघु फिल्म ‘देशलाई छुने पाइला’ उत्कृष्ट घोषित भएको   छ । प्रतियोगितामा पुरुषोत्तम बस्नेतको ‘रगत’ दोस्रो र बसन्त...

RECENT POSTS

HOT NEWS