विदेशमा नेपाली सभ्यताको चर्चा ! म्युजिक भिडियो `पसंद आया´सार्वजनिक

काठमाडौं - नेपाली कलाकार नेपालमा मात्र नभएर पुरै विश्वमै ख्यातीप्राप्त गर्दै आइरहेका छन् । पछिल्लो समय यस्तै चर्चाको शिखरमा छिन् सभ्यता गिरी । सभ्यता गिरी नेपाल र भारत दुबै देशलाई आफ्नो कर्म थलो बनाउंदै आएकी...

काेराेना संक्रमित भइन् अभिनेत्री निरिशा बस्नेत

काठमाडौं - अभिनेत्री निरिशा बस्नेतले आफू कोरोना संक्रमित भएको जनाएकी छन् । उनले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आफू कोरोना संक्रमित भएको र अस्पतालमा उपचारको क्रममा रहेको जानकारी गराएकी छन् । नेपाली चलचित्र ‘जानी...

सर्ट नेपाली चलचित्र ‘परिस्थिति’ सार्वजनिक

काठमाडौं  - लकडाउन केही खुकुलो भए पनि चलचित्र उद्योग चलायमान हुन सकेको छैन । यसैक्रममा छोटा नेपाली चलचित्रको निर्माण क्रम भने बढेको छ । नेपाली चलचित्रको सम्पादन गर्दै आएका मित्रदेव गुरुङले कोरोना संक्रमणकै विषयमा केन्द्रित...

चलचित्र क्षेत्रका अन्यायबारे वर्षा सिवाकोटीले यस्ताे भनिन्

काठमाडौ - नायिका वर्षा सिवाकोटीले फिल्म क्षेत्रमा हुने अन्यायको बारेमा बोल्नु पर्ने दिन आएको बताएकी छिन् । उनले सत्य र स्पष्ट रुपमा आफ्नो अभिव्यक्ति दिदा करिअरमा असर गरेपनि अन्तत सत्यको जित हुने स्पष्ट पारेकी...

 डिजीपे लकडाउन्स गट ट्यालेन्ट सुरु 

काठमाडाैं - एक साता भनिएको लकडाउन लम्बिएर तीन महिना पुग्ग्न लागेको समयमा स्टेट एट मिडिया तथा डिजीपेले ‘डिजीपे लकडाउन्स गट ट्यालेन्ट’ कार्यक्रम सुरु गर्ने भएको छ। जसमा प्रतियोगीहरुले नृत्य अभिनय, गायन, संगीत, टिकटक, जादुगरी, पाककला,...

रुकुमको घटनाले म दुखि बन्दै छु भिडियो सार्वजनिक

काठमाडौं - रूकुम घटनामा आधारित ‘रुकुमको घटनाले म दुखि बन्दै छु’ वोलको गीत सार्वजनिक भएको छ । मुलुकका शीर्ष नेता, लोकप्रिय संचारकर्मी तथा चर्चित कलाकारहरुले दोसीलाई कारवाही र पीडितलाई न्याय दिनु पर्ने भन्दै दिएको अभिव्यक्तिलाई...

अरुको भलाईको सोचौ – करिश्मा मानन्धर

काठमाडौ -  सदावहार सुन्दर नायिका करिश्मा मानन्धरले अरुको भलाईको वारेमा सोच्नुपर्ने जनाएकी छिन् । करिश्माले आफुले अरुको बारेमा सोचेको कुरा आफैमाथी आइपर्ने हुँदा सकरात्मक सोच राख्नुपर्नेमा जोड दिइन् । सकरात्मक सोच राख्नाले तन र...

मनिषा नेपालमा

बुटवल - चलचित्र अभिनेत्री मनिषा कोइराला आज रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गर्नुभएको छ । परिवारका सदस्यसहित बेलहिया नाकाबाट स्वदेश प्रवेश गर्नुभएपछि उहाँ काठमाडौँ प्रस्थान गर्नुभएको बताइएको छ । उहाँसँंगै निजी गाडीमा परिवारका...

गीतकार रत्नशमशेर थापाको निधन

काठमाडौं - गीतकार रत्नशमशेर थापाको निधन भएको छ । थापाको गत बिहीबार दिउँसो १२ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको संगीतकार महेश खड्काले जानकारी दिएका छन् । बुधबार बेलुकी उपचारका लागि नर्भिक अस्पताल...

RECENT POSTS

HOT NEWS