नेपाली फिल्ममा सन्नीको नृत्य, ३ करोडमा नृत्य गर्न तयार
बलिउडकी हट अभिनेत्रीको रुपमा परिचित सन्नी लियोनले नेपाली फिल्मको गीतमा आफ्नो नृत्य प्रस्तुत गरेकी छन् ।सम्पुर्ण छायांकन लण्डनमा गरिएको फिल्म ुपासवर्डु को आइटम गीतमा उनले कम्मर मर्काएकी छन् ।
फिल्ममा समावेश हुने ’सन्नि हो नाम...
सबैभन्दा धेरै कमाई गर्ने बलिउड सुपरस्टार सलमान-दीपिका
सबैभन्दा धेरै कमाई गर्ने सेलेब्सको लिस्टमा तेस्रो पटक बलिउड सुपरस्टार सलमान खान पहिलो नम्बरमा उभिएका छन् । ५२ वर्षका उनले २०१८ मा २ सय ५३ करोड २५ लाख भारतीय रुपैयाँ कमाएका छन् ।
'टाईगर जिन्दा...
वैदेशिक रोजगारीमा खुट्टा गुमाएका बानियाँलाई आर्थिक सहयोग प्रदान (भिडियोसहित)
काठमाडौं / वैदेशिक रोजगारीको सिलसिलामा देब्रे खुट्टा गुमाएका झापाका केवल बानियाँलाई आज आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
रिपोर्टर्स क्लब नेपालमा ओसन नेपाल मिडिया प्रा.ली.ले बुधबार एक कार्यक्रमको आयोजना गरेर स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट...
नेपाली चलचित्र हलिउड-बलिउडसँग प्रतिस्पर्धा गर्न सक्ने दीपकको दाबी
यस वर्षको सुपरहिट फिल्म ‘छक्का पञ्जा ३’ ले कलाकार, प्राविधिक तथा सञ्चारकर्मीलाई सम्मान गरेको छ । १३ वटा हलमा सफलतापूर्वक ५१ औं दिन मनाएको यस फिल्मका निर्माण टिमले मंगलबार राजधानीमा सफलताको पार्टी आयोजना गर्दै...
मङ्सिर २२ गते ‘रग्बी फेस्टिभल’ , लाउरे र सुगम गाउने स्वस्तिमा नाच्ने
टुँडिखेलमा आयोजना हुन लागेको ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा नायिका नेपाली संगीत तथा फिल्म क्षेत्रमा २ दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुती दिने भएका छन् ।
मङ्सिर २२ गते शनिवार नेपाल रग्बी...
श्रृंखला ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा
काठमाडौं । चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिता अन्तरगत श्रृंखला खतिवडा समूह बिजेता बन्दै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा परेकी छन् । आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र...
पोल पोलमा देखिएका ओली सरकार अब गीतमा पनि देखिने भए (भिडियोसहित)
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा चर्चित गायक बद्री पंगेनीले नयाँ गीत बजारमा ल्याएका छन् । अहिले प्रधानमन्त्री ओलीको समर्थनमा ‘अघि बढ केपी ओली जनता साथमा छन्’ बोलको गीत बजारमा ल्याएका हुन् ।
मञ्जु गुरुङको आवाजमा...
नव गायक दिपक जंग मगरको मुस्कुराउने अधर सार्वजनिक (भिडियो सहित )
नेपाली सांगीतिक क्षेत्रमा नयाँ गायक गायिका को दिनानुदिन आगमन भइरहेको छ । हरेक दिन नयाँ गित र एल्बम पनि सार्वजानिक भैरहन्छ्न । कति रहर गरेर आएका हुन्छन् भने कति म्युजिकमै स्थापित हुन्छु भन्ने सोचका...
पूर्व राजा रानीको गीत गाउँदा पिच रोडका गायक समिर विवादमा
पछिल्लो समय करोड क्लबमा प्रवेशमा गरेको पिच रोड गीतबाट सर्वाधिक चर्चामा रहेका गायक समिर आचार्य हिजो आज अस्ट्रेलियामा रहेका नेपाली समुदाय माझ चर्चित बनेका छन् ।
उनको चर्चाको प्रसंग हो एन आर एन अस्ट्रेलिया एनएसडब्लुको...

























