सलमान-अनुष्का फेरि नयाँ फिल्ममा जोडी बाँधिदै
बलिउड निर्देशक सञ्जय लीला भंसालीको नयाँ फिल्ममा सलमान र अनुष्का शर्माको जोडी बाँधिने चर्चा छ ।
यसअघि यी दुईले फिल्म ‘सुल्तान’ मा काम गरेका थिए । मिडिया रिपोर्ट्सका अनुसार, सञ्जय लीला भंसालीले नयाँ प्रोजेक्टको लेखन...
दयाहाङ अब ड्राइभर ‘आप्पा’
अभिनेता दयाहाङ राईले नयाँ फिल्म ‘आप्पा’ मा पहिलो पटक ड्राइभर र पिताको भूमिका निर्वाहा गरेका छन् । । फिल्मको टाइटल क्यारेक्टरमा नै उनी छन् ।
सोमबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको फस्टलुक र प्रदर्शन मिति...
साम्राज्ञी-पुष्पलको नयाँ फिल्म ‘मारुनी’
अभिनेत्री साम्राज्ञी आरएल शाहको नयाँ फिल्मको नाम ‘मारुनी’ जुराइएको छ । यस फिल्ममा अभिनेत्री साम्राज्ञीको अपोजिटमा अभिनेता पुष्पल खड्का देखिँदैछन् ।
निर्देशक नवल नेपालले निर्देशन गर्न लागेको फिल्म ‘मारुनी’ त्रिकोणात्मक प्रेमकथामा आधारित हुने जनाइएको छ...
फुटबल खेलाडी अनमोल
फिल्म ‘क्याप्टेन’ को दुई नयाँ पोस्टर सार्वजनिक भएको छ । फिल्मको फस्टलुक पोस्टर यसअघि नै सार्वजनिक भइसकेको थियो ।
अभिनेता अनमोल केसीको लिड अभिनय रहेको फिल्म ‘क्याप्टेन’को नयाँ दुई पोस्टरमा अनमोललाई खेलाडी अवतारमा चित्रण गरिएको...
‘Mrs. Beauty Queen Nepal 2018’ आवेदन फारम खुल्ला
काठमाडौं / मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस, एसएलसी प्रिन्सेस् , मिस टिन कलेज , कलेज ह्यान्डसम नेपाल कार्यक्रमको निरन्तरता संगै सिजन मिडिया प्रा.लि.द्धारा गत वर्ष देखि आयोजना गर्दै आएको विवाहीत...
मिस वल्र्ड फाईनलबाट बाहिरिइन श्रृंखला
काठमाडौं / चीनको सान्या शहरमा आज भएको मिस वल्र्ड प्रतियोगिताको फाईनलबाट नेपाली प्रतियोगी श्रृंखला खतिवडा बाहिरिएकी छिन् ।
टप १२ मा छनौट भइसकेकी श्रृंखला एसियाबाट छनौट गर्ने क्रममा उनी बाहिरिएकी हुन् ।
उनी बाहिरिए संगै सबै...
श्रृंखला/निर्मला : न्यायका लागि प्रदर्शन/मिस वल्र्डको क्राउनका लागि प्रदर्शन….तपाईको सर्मथन कसलाई ?
काठमाडौं / चीनको सान्या शहरमा आज अर्थात मंसीर २२ गते डिसेम्बर ८ मिस वल्र्ड प्रतियोगिताको फाईनल हुने भएको छ । आज विश्वकै कुन देशले मिस वल्डको क्राउन लैजान्छ भन्ने कुराको टुंगो लाग्छ ।
निर्मला र...
‘सारेगमप’ बाट बाहिरिएकी मेनुकाको प्रस्तुति म्याजिकल नभएको जजको प्रतिक्रिया
काठमाडौं / चर्चित भारतीय गायन रियालिटी शो ‘सारेगमप’ बाट नेपालकी प्रतियोगी मेनुका पौडेल बाहिरिएकी छन् । नेपाल आइडलमा कम भोट पाएर टप टेनबाटै बाहिरीएकी मेनुका भारतीय गायन रियालिटी शो ‘सारेगमप’बाट टप ११ को प्रतिस्पर्धामा...
लाखौं खर्च गरेर ‘रणवीर’ को गीत तयार
माघ १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रणवीर’ को एक गीत खिच्न पनि निर्माताले लाखौं खर्च गरेका छन् । ‘तिरिमिरी तिरिमिरी तिनतारा’ गीतको छायांकनमा २५ लाख रुपैयाँ खर्च भएको निर्माता दीपेन्द्र रेग्मीले जनाएका छन्...
सोनीको स्वरमा नयाँ गीत ‘साटुकी मेरो मन’ सार्वजनिक
सोनी राजभण्डारीको स्वरमा रहेको नयाँ गीत ‘साटुकी मेरो मन' सार्वजनिक भएको छ ।
अविदको शब्द र सङ्गीत र संजीव बराईलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
संचारकर्मी तथा निर्देशक शुभाष प्रधानले निर्देशन गरेको...

























